Hilsa Yatayat

फोटो कथा

रङ्गीन राराको फोटो कथा

रङ्गीन राराको फोटो कथा

२ मंसिर । पछिल्लो समय धेरैको सपना कर्णाली पुग्ने र रारालाई चुम्ने रहेको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा ताल साँच्चै मनमोहक छ । राराले दिनमा तीन रङ बदल्ने स्थानिएको भनाई छ । गत वर्ष कर्णाली सरकारले हचुवामा प्रत्येक वर्ष पाँच…

तस्बिरमा आदिवासी मेला

तस्बिरमा आदिवासी मेला

९ कात्तिक ।  सुर्खेतमा शुक्रवारदेखि कृषि तथा सांस्कृतिक पर्यटन प्रवर्धन व्यापार महोत्सव सुरु भएको छ । समुदायको संस्कृती झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्न नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले महोत्सवको आयोजना गरेको महोत्सव प्रचारप्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताए…

कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

२५ असोज । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार शुभकामना साँझको आयोजना गर्‍यो । उक्त साँझमा कर्णाली प्रदेशका मौलिक पहिचान झल्काउने नाच तथा गीतहरु प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी, टिकाराम चपाईं, कुलमान नेपाली, हरिकला कार्की, चन्द्र…

पशुपतिनाथ दर्शन (फोटो फिचर)

पशुपतिनाथ दर्शन (फोटो फिचर)

२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन ।   केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल…

आहा! चन्द्रागिरी (फोटो फिचर)

आहा! चन्द्रागिरी (फोटो फिचर)

१९ असोज । आन्तरीक तथा बाह्य पर्यटकको मुख्य गन्तब्य बनेको चन्द्रागिरीमा दैनिक सयौंको संख्यामा मानिसहरु जाने गर्छन । सेरोफेरोले चन्द्रागिरी हिल्सका सवै दृष्यहरु कैद गरि प्रस्तुत गरेको छ ।  हेर्नुहोस् फोटो फिचर : …

कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

१८ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा कोहिपनि नागरिक भूमिहिन हुन नपर्ने बताएका छन् । भूमि अधिकार मञ्च सुर्खेतको चौथो सम्मेलनमा बुधबार मन्त्री ज्वालाले भने ‘जग्गा जसले जोत्छ त्यसमा उसैको स्वामित्व हुनुपर्छ । कर्णाली प्रदेशमा…

कमरेड प्रज्वल र शिविर ‘फ्ल्यासव्याक’

कमरेड प्रज्वल र शिविर ‘फ्ल्यासव्याक’

युद्धकालमा उनको नाम पहिले विशाल थियो । पछि प्रज्वल भयो । ७० पछि उनी महेन्द्र बहादुर शाही नामले नेताको रुपमा परिचित भए । अहिले पनि पुर्व माओवादीका नेता कार्यकर्ताले कमरेड प्रज्वल भनेर बोलाउँछन् । भूमिगत नाम प्रति उनलाई गर्ब छ ।

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर) 

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर) 

१८ भाद्र । सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलमा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंको टुँडिखेलमा पनि भब्य रुपमा मनाइएको छ । प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरापर्व भब्य पले मनाएका छन् । गौराको अवसरमा उनीहरुले…

बिमस्टेक तयारी (फोटो फिचर)

बिमस्टेक तयारी (फोटो फिचर)

१३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारी पुरा भएको छ । नेपालमा हुन लागेको बिमस्टेकको तयारी सरकारले तिव्र रुपमा गरको छ ।   सरकारले विदेशी पाहुनाहरु आवतजावत गर्ने बाटोमा उच्च सुरक्षा शर्तकता समेत…

छ्या! ट्वाइलेट

छ्या! ट्वाइलेट

८ भदौ । ‘ट्वाइलेट’ चर्पीको अंग्रेजी नाम हो । हामी आधुनिक हुँदै जाँदा…