Hilsa Yatayat

फोटो कथा

छ्या! ट्वाइलेट

छ्या! ट्वाइलेट

८ भदौ । ‘ट्वाइलेट’ चर्पीको अंग्रेजी नाम हो । हामी आधुनिक हुँदै जाँदा…

गोठालाः आत्मियताको गाँठो

गोठालाः आत्मियताको गाँठो

७ भदौ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । यहाँ रंगशाला, खुला मञ्च लगायत धेरै सरकारी चौर छन् । बर्खाको समय जताततै घाँसैघास । बिहान मर्निङवाक तथा व्यायाम गर्ने, दिउँसो गाइ बस्तु चर्ने, साँझतिर ड्राइभिङ सिक्ने र विभिन्न खेल खेल्नेहरु हुँदा दिनभरी…

तस्बिरमा २४ औं आदिवासी दिवस

तस्बिरमा २४ औं आदिवासी दिवस

२४ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ औं आदिवासी दिवस मनाइएको छ ।   उक्त अवसरमा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती मगरले अब बन्ने कानुन आदिवासीमैत्री हुने बताएकी छन् ।   वीरेन्द्रनगरस्थित खुला मञ्चमा आयोजित आदिवासी दिवसको अवसरमा सेरोफेरोले खिचेका केही तस्बिर…

किसानको दिन (फोटो कथा)

किसानको दिन (फोटो कथा)

१५ असार । ‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय धान दिवस देशैभरी मनाइएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेनद्रनगर नगरपालिका सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको पातालगंगामा मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले धान रोपेर दिवसको उद्घाटन…

मानो रोपेर मुरी फलाउँने अभियानमा कृषकहरु (फोटो फिचर)

मानो रोपेर मुरी फलाउँने अभियानमा कृषकहरु (फोटो फिचर)

२६ जेठ । भनिन्छ, कृषि आशाको खेति हो । परम्परागत कृषि प्रणालिमा आधारित रहेर आकाशको पानी तथा घरेलु बीउ र औजारको प्रयोगबाट उत्पादन गरिने भएकोले त्यसो भनिएको हुनुपर्छ । तर कृषिमा भएको आधुनिकीकरणले नयाँ र गुणस्तरयुक्त बीउ, विषादी र प्रविधिको विकास गरेको छ…

कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

२० जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको महत्वपूर्ण पर्यटकीय स्थल हो काँक्रेविहार । उपत्यकाको मध्यभागमा रहेको काँक्रेविहारको हाल पुनर्निर्माण भैरहेको छ । पुरातत्व विभागले उत्खनन् गरी यसको पुनर्निर्माण शुरु गरेको हो ।    महाभारतकालीन कला झल्किने उक्त मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्वीको धार्मिक गन्तव्य…

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

'कर्णाली प्रदेश संसद' ८७ दिनमा २२ बैठक बस्यो

२० बैशाख । कर्णाली प्रदेश संसदको ८७ दिनमा २२ वटा बैठक बसेको छ । यो अवधिमा २६ घण्टा ४३ मिनेट बैठक संचालन भएको प्रदेश संसद सचिवालयले जनाएको छ । सचिवालयले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि संसदले ८७ दिनमा गरेका बैठकका निर्णयहरु जानकारी गरायको हो ।…

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली-रारा पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक बनेको बताएका छन् । कर्णाली-रारा पर्यटन वर्ष २०७५ को मुगुको रारामा उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् । नेपालको ठुलो तथा रमणीय ताल राराबाट पर्यटन वर्षको शुरुवात भएको छ ।…

'फास्ट ट्रयाक' संसद

'फास्ट ट्रयाक' संसद

२३ चैत्र । कर्णाली प्रदेशको संसद बैठक नौ पटक बसेको सभामुख राजबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कर्णाली प्रदेश सभाको पहिलो बैठक माघ २१ गते बसेको थियो । संसदले अन्य प्रदेशको दाँजोमा धेरै विषयहरु टुङ्ग्याएको छ । प्रदेशसभाले प्रदेशको नाम तथा राजधानी…

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

२१ चैत्र । बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण…