Manakamana World Trade

फोटो कथा

पोखरा लेखनाथको मेयरमा एमालेका जिसी विजयी

पोखरा लेखनाथको मेयरमा एमालेका जिसी विजयी

सेरोफेरो जेठ १२, पोखरा । नेपालकै ठुलो महानगर पोखरा लेखनाथको मेयरमा नेकपा एमालेका मानवहादुर जिसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा जिसीले ६० हजार चार सय २३ मत प्राप्त गरी विजयी भएका थिए । उनले नेपाली काँग्रेसका उमेदवार रामजी कुँवरलाई १३ हजार नौ सय…

ब्याडमिन्टनमा सामनाले दिलाइन सुर्खेतलाई पहिलो पदक

ब्याडमिन्टनमा सामनाले दिलाइन सुर्खेतलाई पहिलो पदक

सेरोफेरो १० जेठ, नेपालगञ्ज । सामना भट्टराईले ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतलाई पहिलो पटक पदक दिलाएकि छिन् । जिल्ला समन्वय समिती बा“केको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ वाँकेको सहकार्यमा जेष्ठ ८ देखी १० गते सम्म नेपालगञ्जमा डिडिसी कप…

गरिव परिवारमा दशैँ आयो–नगर प्रमुख

गरिव परिवारमा दशैँ आयो–नगर प्रमुख

सेरोफेरो १० जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देव कुमार सुवेदीले आफुहरु गरिवको अविभावक भएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेतले बुधबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र कर्मचारी बिचको परिचयात्मक कार्यक्रममा उनले आवश्यकता र जनचाहना अनुरुप स्रोत साधन…

प्रधानमन्त्रीद्वारा राजिनामा

प्रधानमन्त्रीद्वारा राजिनामा

सेरोफेरो १० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएका छन् ।   भर्खरै सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गरि सत्ता गठबन्धनमा आफु इमान्दार भएको जिकिर गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका हुन् ।

मध्यपश्चिमको पहिलो मण्टेश्वरीः शिशुको सिकाइ थलो

मध्यपश्चिमको पहिलो मण्टेश्वरीः शिशुको सिकाइ थलो

सीता वली १० जेठ, सुर्खेत । २०६४ सालमा स्थापना भएको प्रतिक्षा मण्टेश्वरीको सुरुवातमा जम्मा ४ जना विद्यार्थी थिए । ४ महिनासम्म ४ जना विद्यार्थी मात्रै हुँदा पनि प्रतिमा मल्लाहको उत्साह डगमगाएन । समयक्रममा उनले विद्यार्थी र अविभावक दुवैको मन…

नरहरीनाथ गाउँपालिकामा एमालेको जित, एमाले नै प्रदेश नं. ६ को पहिलो दल

नरहरीनाथ गाउँपालिकामा एमालेको जित, एमाले नै प्रदेश नं. ६ को पहिलो दल

सेरोफेरो १० जेठ, सुर्खेत । कालिकोटको नरहरीनाथ गाउंपालिकाको अध्यक्षमा एमालेका धीर बहादुर विष्ट विजयी भएका छन् । उनले कांग्रेसका मीन बहादुर बोगटीलाई २३२ मतले पछि पारेका हुन् । विष्टले दुइ हजार चार सय ६० मत ल्याएका थिए भने…

मेयर तथा उपमेयरद्वारा सपथ तथा पदभार ग्रहण

मेयर तथा उपमेयरद्वारा सपथ तथा पदभार ग्रहण

सेरोफेरो८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन । साथै उनिहरुले पदभारग्रहण समेत गरेका छन् । नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र १६ वटै वडाका अध्यक्षहरुलाई…

धमाधम नियुक्ति खारेज गर्दै सरकार

धमाधम नियुक्ति खारेज गर्दै सरकार

सेरोफेरो ७ जेठ, काठमाडौं । मन्त्रिपरिषदले यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारीलाई धमाधम बर्खास्त गर्दैछ । बर्खास्त गर्ने मनसाय राखी काम चित्तबुझ्दो नभएको भन्दै सरकारले राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई स्पष्टीकरण सोधेको छ । उनले दिएको जवाफ चित्त नबुझेको भन्दै सरकारले २४ घण्टाभित्र…

'पीसीओएस'  समस्याले बाँझोपन निम्त्याउन सक्छ - प्रा. डा. वैद्य

'पीसीओएस' समस्याले बाँझोपन निम्त्याउन सक्छ - प्रा. डा. वैद्य

७ जेठ, काठमाडौं । पीसीओएस के हो ? यसले के गर्छ ?    पीसीओएस महिलालाई हुने समस्या हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्या संग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने,…

वीरेन्द्रनगरको अन्तिम मतपरिणाम : मेयरमा काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा एमालेकी मोहनमाया म्यान अफ दि इलेक्सन

वीरेन्द्रनगरको अन्तिम मतपरिणाम : मेयरमा काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा एमालेकी मोहनमाया म्यान अफ दि इलेक्सन

सेरोफेरो६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको अन्तिम मतपरिणाम शनिबार सार्वजनिक भएको छ । नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच मत पाई मेयर पदमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत र नेकपा…