Hilsa Yatayat

फोटो कथा

२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

८ चैत्र । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवश सुर्खेतमा पनि मनाइएको छ । पानीका लागि प्रकृति जोगाऔं भन्ने मुल नाराका साथ यो दिवश मनाइएको हो । सुर्खेतमा पनि यो दिवशलाइ फरक रुपमा मनाइएको छ । हरेक वर्ष र्‍याली गर्ने गरिएकोमा…

ह्याप्पी होली २०७४ ! (फोटो कथा)

ह्याप्पी होली २०७४ ! (फोटो कथा)

१७ फागुन । होली रंगहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व मनाउनेको संख्या बढ्दै गएको पाइन्छ ।   बिहिबार देशका विभिन्न भागमा होली खेलिएको छ भने शुक्रबार तराईमा होली धुमधामका साथ मनाइन्छ । होलीमा सार्वजनिक विदा दिइएको छ ।  …

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

४ फागुन । प्रदेश नं ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख खनालले ‘म ईश्वरका नाममा शपथ लिन्छु की’ भन्दा मुख्यमन्त्री शाहीले…

प्रदेश ६ को पहिलो बैठकमा जे देखियो (फोटो फिचर)

प्रदेश ६ को पहिलो बैठकमा जे देखियो (फोटो फिचर)

२१ माघ । प्रदेश ६ को ऐतिहासिक प्रदेश सभा बैठक आइतवार सम्पन्न भएको छ । उक्त बैठक जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो। सेराेफेराेले कैद गरेका बैठकमा देखिएका दृश्यहरू हेर्नुहाेस् ः  

आछ्छु जाडो ! (फोटो कथा)

आछ्छु जाडो ! (फोटो कथा)

२३ पुस । नेपालगन्जको गर्मी झेलेकाहरुलाई यहाँ सधैं त्यस्तै हुन्छ भन्ने लाग्ला । गर्मीमा ४४ डिग्री सम्म पुग्ने यहाँको तापक्रम जाडोमा स्वात्तै घट्छ । यति सम्म हुन्छ कि हुस्सु लागेर हप्तौ घाम देख्न पाइंदैन । यसवर्ष पनि एक साता देखि घटेको तापक्रमका कारण जाडो अत्याधिक…

प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

२७ मंसिर । पहिलो पटक सम्पन्न प्रदेश सभाको निर्वाचन सकिए लगत्तै प्रदेश संसदको पहिलो बैठक बस्ने तयारी हुँदैछ । प्रदेश ६ को राजधानीको रुपमा सिफारिस गरिएको सुर्खेतको वीरेन्द्रनगरमा संसदको पहिलो बैठक बस्नेछ । यसका लागि आवश्यक पूर्वाधार तयारीको व्यवस्था भैरहेको प्रदेश कार्यालय सिफारिस…

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

बामको विजय घोषणा, र्‍याली र सभा (फोटो फिचर)

२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतका ६ वटै सिटमा बामगठबन्धले बाजी मारेको छ । जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका हुन् ।   उनीहरु विजय भएलगत्तै सुर्खेतको वीरेन्द्रनगरमा र्‍याली र…

जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

२१ मंसीर ।  वीरेन्द्रनगर स्थित जनमावि केन्द्रमा महिला कर्मचारीहरुको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ । मतदान अधिकृत देखि सुरक्षाको नेतृत्वसमेत महिलाहरुले नै गरेका छन् । कुल ३०६३ मतदाता रहेको यस केन्द्रमा तिनवटा मतदान स्थल रहेका छन् ।   यस…

केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

७ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको बाम गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्न केपी ओली सुर्खेत आएका छन् । आजै दैलेख बजार र दुल्लुमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी सुर्खेत अवतरण गरेका थिए । दैलेख र सुर्खेतका तीनै सभालाई…

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

१६ कार्तिक । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ मा ध्रुवकुमार शाही…