Tiwari Bhanda Pasal

बाल उद्यान

बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता

बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता

७ माघ । घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् । घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा…

निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

१ माघ । प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भने “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् ।   सरकार हस्तक्षेप गरेर…

आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

२२ पुस । पुस ९ गते कालीकोटको पलाँता गाउँपालीका १ खारामा भएको भिषण आगलागीबाट पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरिएको छ ।   मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु तथा ऋषी स्मृति प्रतिष्ठानको समन्वयमा संकलन गरिएको रकमबाट आगलागी पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री विगतरण गरिएको विद्यार्थी…

सिम्तामा अपाङ्गता भएका बालबालीकाका लागि स्वास्थ्य परिक्षण

सिम्तामा अपाङ्गता भएका बालबालीकाका लागि स्वास्थ्य परिक्षण

१९ पुस । सिम्ता गाउँपालीकाको आयोजनामा आज दृष्टिविहीनहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विशेसज्ञ चिकित्सकहरुको टोलिले सिम्ता क्षेत्रमा रहेका २० जना दृष्टिविहीन र अन्य अपाङ्गता भएका बालबालीकाहरुको नि शुल्क स्वास्थ्य चेकजाँच गर्नुको साथै औषधी उपचार समेत गरिएको छ ।   बालबालिकाहरुलाई…

विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ । यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने…

पाँच दिनदेखि तीन बालिका सम्पर्क विहीन

पाँच दिनदेखि तीन बालिका सम्पर्क विहीन

१५ पुस । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।   हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी…

पिलाडी 'स्थानिय शासन युक्त' वडा घोषणा

पिलाडी 'स्थानिय शासन युक्त' वडा घोषणा

१३ पौष । साविकको पिलाडीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । गुराँस गाउँपालिका वडा नम्वर ६ कर्णाली प्रदेशको पहिलो बालमैत्री वडाको रुपमा बिहिवार घोषणा भएको हो  । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले यस वडामा बालबालीकाहरुको आधारभुत अधिकारको ग्यारेन्टी भएको बताएका छन्…

फरक क्षमता भएका बालबालीका पढ्ने विद्यालयको बिजोग

फरक क्षमता भएका बालबालीका पढ्ने विद्यालयको बिजोग

११ पुस । आजभोली हरेक क्षेत्रमा आरक्षणको व्यवस्था छ । पछाडी परेको वर्ग, जाती, लिङ्ग, भूगोल र फरक क्षमता भएकाहरुलाई सरकारी तथा गैरसरकारी निकायमा विशेष सुविधा एवं अवसर दिने राज्यको नीति छ । तर कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धबहिरा बालविद्यालय भने सरकारको उपेक्षामा परेको…

निर्मलाको न्यायको लागी विद्यार्थी सडकमा

निर्मलाको न्यायको लागी विद्यार्थी सडकमा

२० मंसिर । करिब चारमहिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तको न्यायका लागी सुर्खेतमा पनि बृहत दवाब र्‍याली निकालीएको छ । जस्टिस फर निर्मला भन्ने मुल नाराका साथ निकालिएको बृहत दबाब र्‍यालीमा सरकार भेटियो न्याय भेटिएन, बलात्कार सबैभन्दा…

'एडिसी', बालबालिकाको शारीरिक दुर्वलताको साथी

'एडिसी', बालबालिकाको शारीरिक दुर्वलताको साथी

१२ मंसिर । २०६७ मा सुर्खेतमा स्थापना भएको अपाङ्ग तथा असहाय बालबालिकाहरुको लागि संस्था (एडिसी) शारीरिक दुर्वलता भएका बालबालिकाको सहारा बनेको छ । अपाङ्गताका प्रकारहरु थुप्रै भएपनी विशेषगरी संस्थाले पक्ष्ँघात भएका बालबालिकाहरुको लागी सेवा दिईरहेको संस्थाका सचिब ज्ञानेन्द्रराज गौतम बताउंछन् । भन्छन् ‘हाल…