Tiwari Bhada Pasal

बाल उद्यान

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

२७ जेठ । आइतवार दिउसो चट्याङ लागेर २ जना विद्यार्थिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका वडा नम्वर ४ सुर्खेतको धनपानी प्राविमा अध्ययनरत विद्यार्थिहरुको मृत्यु भएको हो ।   यसै विद्यालयमा कक्षा २ मा अध्ययनरत ६ वर्षिया निर्मला…

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

२५ जेठ  । नायिका रेखा थापा पछिल्लो समय फिल्म भन्दा पनि एउटा महाअभियानमा जुटेकी छन् । समाजका कुरीति र गलत प्रवृत्तिका विरुद्धमा फिल्म खेल्ने र निर्माण गरीरहेकि रेखा छोरीका लागी स्वर्णीम अभियानमा देशका विभिन्न ठांउमा पुगिरहेकी छन् । यहि अभियान अन्तर्गत सुर्खेतका बिभिन्न विद्यालयका…

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले अवस्थामा नेपाल स्थिरता तर्फ बढेको बताए ।   संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)…

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

५ बैशाख । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की…

एम्बुलेन्स खरिदका लागी कविता कन्सर्ट

एम्बुलेन्स खरिदका लागी कविता कन्सर्ट

२८ चैत्र । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले एम्बुलेन्स खरिदका लागी कर्णाली कविता कन्सर्टको आयोजना गर्ने भएको छ । २०७५ बैशाख १८ गते उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कन्सर्टमा कविता वाचनका लागी कवि नवराज पराजुली सुर्खेत आउने भएका छन् । जिल्ला समन्वय समिति…

शान्ति बाल पुस्तकालयको स्थापना

शान्ति बाल पुस्तकालयको स्थापना

१७ चैत । सुर्खेतको बराहतालमा शान्ति बाल पुस्तकालयको स्थापना भएको छ । बराहताल गाउँपालिका ८ कुनाथरी स्थित सरस्वती आधारभुत विद्यालयमा गौतमराज अधिकारी र प्रेम क्षेत्रीको पहलमा स्थापित पुस्तकालयको शनिबार उद्घाटन गरिएको हो ।   ५ हजार पुस्तक राख्ने योजना गरिएको उक्त पुस्तकालयमा करिब १३…

सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

सिमकोटमा स्थापना भएको वालगृृह मापदण्ड बिपरीत

११ चैत्र । सदरमुुकाम सिमकोट मा संचालन रहेको वालगृृह मापदण्ड बिपरीत संचालन भएको पाइएको छ । वाल गृहको अवस्थाका वारेमा अनुुगमन गर्ने क्रममा वाल गृृह संचालन सम्वन्धि निर्देशिका बमोजिम नचलेको पाइएको हो ।   विगत केही वर्ष देखि सिमकोट हुम्लामा वाल गृृहका रुपमा संचालन…

 एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

८ चैत । विद्यालय शिक्षाको मुख्य गौंडो मानिने एसइइ परीक्षालाई विद्यार्थीहरुले विशेष महत्वका साथ हेर्छन् । २०७४ सालको एसइइ आजदेखि शुरु भएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही विद्यालयका विद्यार्थीसंग सेरोफेरोले कुराकानी गरेको छ । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर…

रोल्पाका १२१ विद्यार्थीले एसइई दिन नपाउने

रोल्पाका १२१ विद्यार्थीले एसइई दिन नपाउने

४ चैत । रोल्पाका १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । विद्यालयमा…

फुलचोकीमा हराएका जोनको जिवितै उद्दार

फुलचोकीमा हराएका जोनको जिवितै उद्दार

तस्विर : प्रकृति अधिकारी १८ माघ । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ ।   उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको…