Rara Pharmacy

बाल उद्यान

तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

तीन महिनादेखि  हराएका चंखेली गाउँपालिका–२ दार्मा गर्खाका १४ वर्षे शैलेन्द्र शाहीको मृत्यु भएको कंकाल भेटिएको छ। गएको साउन महिनाको १ गतेका दिनमाा धुम्माधारा र्खकबाट दूध, दही लिएर साउने संक्रान्ति मनाउनका लागि घरमा आउँदै गर्दा बीचबाट हराएका थिए।   मृत्यक शाही  दार्माको नजिकै पर्ने ताँमेखोलाबाट…

स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

तस्बिर:अन्नपुर्ण पोष्ट ८ असोज । दाङमा तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस सोमबार दुर्घटना हुँदा कम्तिमा १५ विद्यार्थी घाइते भएका छन् । विद्यार्धीलाई घर छोडनको लागी ५०…

बालबालीकाको हेरचाह कसरी गर्ने ? यस्तो छ डाक्टरको सल्लाह

बालबालीकाको हेरचाह कसरी गर्ने ? यस्तो छ डाक्टरको सल्लाह

डा.नवराज केसी बालरोग विशेषज्ञ, मध्येपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत  बालबालीका वर्षाको समयमा पानीमा भिज्छन् । त्यसले स्वास्थ्यमा कस्तो असर पर्छ ? वर्षाको समयमा विशेषगरी ढलबाट फोहोर पानी बगेर आउँछ । बच्चाहरु ढलको पानी वा आकाशबाट आएको पानीमा भिज्ने गर्दछन् । जसले गर्दा…

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

नवलपुरको बुलिङ्टार(६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् ।   निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।…

हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

३० भाद्र सिमकोट । शनिवार दिउँसो खसेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ। एक जना बालिका वेपत्ता भएको जनाइएको छ । पहिरोमा परि चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया बसन्ती तामाङ र १३…

आगो ताप्दाताप्दै पहिरोमा पुरिए तीन बालबालिका, कर्णाली सरकारद्वारा दु:ख व्यक्त

१८ भाद्र । सल्यान जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता भएका एकै घरका तीन जना बालबालिका मृत फेला परेका छन्् । आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत अवस्थामा फेला परेका…

बालश्रम र बलात्कारका घटना बढे

बालश्रम र बलात्कारका घटना बढे

काठमाडौं - समितिले प्रत्येक चार महिनामा देशभरी बालबालिका माथि भएका घटनाबारे तथ्य संकलन गर्दै आएको छ।   पछिल्लो चार महिनामा बालश्रम र बालबालिकामाथि बलात्कारका घटना बढेका छन्। केन्द्रीय बालकल्याण समितिले सोमबार सार्वजनिक गरेको चौमासिक प्रतिवेदनमा बालबालिकामाथि बालश्रम र बलात्कारको घटना बढेको…

बालबालीकालाई के सिकाउने र कसरी ?

बालबालीकालाई के सिकाउने र कसरी ?

२४ साउन । बालबालीकाको पहिलो पाठशाला घर र दोस्रो पाठशाला विद्यालय हो ।   घरमा अभिभाबक वा परिवारका सदस्यले गर्ने क्रियाकलाप बालबालीकाले आफ्नो व्यबहारमा देखाउने गर्दछन् । विद्यालयमा सिकेका कुरालाई नै बालबालीकाले बढी विश्वास गर्छन । साना बालबालीकालाई सिकाईमा कसरी जोड्न सकिन्छ ?…

बालकको हत्या गर्ने अपहरणकारी प्रहरी इन्काउन्टरमा कसरी मारिए ?

बालकको हत्या गर्ने अपहरणकारी प्रहरी इन्काउन्टरमा कसरी मारिए ?

२२ साउन । निशान खड्का नाम गरेका ११ वर्षीय बालक आइतबार साढे चार बजेदेखि हराए । हराएको लामो समयसम्म उनी सम्पर्कमा आएनन् । उनका बुबा अहिले वैदेशिक रोजगारीमा छन् । आमा चमेली खड्काको मोबाइलमा अपरिचितले राति ९ बजे बच्चा अपहरणमा परेको र ४० लाख फिरौति…

कोहलपुरबाट बालकको उद्धार

१६ साउन । नेपाल प्रहरीले एक बालकको उद्धार गरि परिवारको जिम्मा लगाएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ का सर्जन सिंह ठकुरीको दश वर्षको छोरा सुशान्त ठकुरीलाई सुर्खेबाट लैजाने क्रममा एक दम्पती कोहलपुरमा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा काभ्रे कासीखण्ड नगरपालिका…