Hilsa Yatayat

बाल उद्यान

विद्याज्योतिमा बालमैत्री 'बालसंसार' निर्माण हुने

विद्याज्योतिमा बालमैत्री 'बालसंसार' निर्माण हुने

१० पुस । सहकारीमार्फत् विद्यालय सञ्चालनमा ल्याएको विद्याज्योति बहुमुखी सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित सभाले टिकाराम शर्माको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शारदा ढकाल, सचिवमा भीम बहादुर रोकाय, कोषाध्यक्षमा…

छोरीका लागी नायिका रेखा गाउँ पसिन्

छोरीका लागी नायिका रेखा गाउँ पसिन्

बालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ शुरु गरिएको ‘छोरीका लागि स्वर्णीम नेपाल’ महाअभियानले आज सुर्खेतको पञ्चपुरी नगरपालिकामा सचेतनामूलक कार्यक्रम गरेको छ ।   पञ्चपुरी नगरपालिकाको आयोजना एवम् पञ्चपुरी वडा नं. २ को संयोजनमा कार्यक्रम गरिएको हो । अन्तराष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र नायिका रेखा थापा…

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

सेरोफेरो ३० असोज । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले ४० जना विद्यार्थीहरुलाइ दीक्षित गरेको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा उनीहरुलाइ दीक्षित गरिएको हो । उक्त बिद्यार्थीहरुले अमेरिकन दुतावासको सहयोगमा संचालित इङ्लिस एक्सेस माइक्रोस्कलरसिप कार्यक्रम…

बालवालिकामा हुने जोखिमबारे चिन्ता

बालवालिकामा हुने जोखिमबारे चिन्ता

तस्बिर:गुगल सेरोफेरो २५ भदौ । बालबालिकाहरुमाथि हुने जोखिम कम नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतमा आयोजित ६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा बालवालिकाले कुनै न कुनै जोखिम व्यहोरीरहेको भन्दै त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड समेत…

बालबालिकामा थाइराइड

बालबालिकामा थाइराइड

डा. मनीषा मिश्र कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट वयोधा हस्पिटल   थाइराइड किन हुन्छ ? थाइराइड ग्रन्थि बन्ने बेलामा कुनै जटिल समस्या भएर यसको उत्पादनमा गड्बढी हुन्छ । त्यसले उत्पादन गर्ने हार्मोनको मात्रा धेरै न्यून…

इन्टरनेटको प्रयोगले वालवालिकामा सुरक्षा खतरा !

इन्टरनेटको प्रयोगले वालवालिकामा सुरक्षा खतरा !

२० भदौ । इन्टरनेटको प्रयोगले वालवालिकाको सुरक्षामा चुनौति ल्याएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा काठमाडौंका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने असुरक्षाबाट बच्ने उपाएको बारेमा जानकारी समेत दिइएको छ ।

अपहरित बालकको उद्धार

अपहरित बालकको उद्धार

तस्बिर:अनलाइनखबर सेरोफेरो१६ साउन । स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।   महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले सोमबार बिहान बालकलाई काँडाघारीबाट उद्धार गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए…

टाउको नभएको बच्चाको जन्मनासाथ मृत्यु

टाउको नभएको बच्चाको जन्मनासाथ मृत्यु

तस्बिर : हरि केसीको फेसबुकबाट सेरोफेरो५ साउन । रुकुमको स्यालापाखामा आधा मात्र टाउको भएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिका ८ की शुसिला रावलले पुरा टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।…

पानीमा डुवेर दुई बालकको मृत्यु

सेरोफेरो२ साउन, प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ५ का दुई बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । घरको नजिकै खेल्ने क्रममा पनाराम थापाका छोरा चार वर्षीय प्रशान्त थापा र हुकम बहादुर थापाको ५ वर्षीय छोरी पवित्रा थापाको मृत्यु भएको हो ।

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

सेरोफेरो २ साउन, सुर्खेत । पूर्व लडाकुका दुई छोराहरुलाई सोमबार शैक्षिक सहयोग प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको समन्वयमा जिल्ला बालकल्याण समिति सुर्खेतले उक्त सहयोग प्रदान गरेको हो । गुर्भाकोट नगरपालिका…