Tiwari Bhada Pasal

विचार

विश्वस्तरीय विश्वविद्यालय किन ?

विश्वस्तरीय विश्वविद्यालय किन ?

भारतमा इण्डियन इन्स्टिच्युट अफ टेक्नोलजीहरू (आईआईटी) स्थापना गरिएका बेला विश्वस्तरीय विश्वविद्यालयको अवधारणा बनिसकेको थिएन । तैपनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले अनुसन्धान र विकासका लागि विशिष्ट कोटीका वैज्ञानिक र प्राविधिकहरू उत्पादन गरी भारतलाई प्रविधिमा आत्मनिर्भर गराउन मौजुदा विश्वविद्यालयहरूलाई सुदृढीकरण गरेर मात्र पूरा नहुने महसुस गरे ।  …

त्रिवि पुन:संरचनाको अवसर

त्रिवि पुन:संरचनाको अवसर

त्रिभुवन विश्वविद्यालयले यही साउन ५ गते ५९ औं वार्षिकोत्सव मनायो । कलेज स्थापना गर्न सहयोग गर्ने केही चन्दादाता सम्मानित भए । लामो समय सेवा गर्ने शिक्षक कर्मचारीले दीर्घसेवा पदक प्राप्त गरे । तर कार्यक्रमका अधिकांश सहभागीमा वार्षिकोत्सवको हर्षभन्दा त्रिविको भविष्यप्रति चिन्ता थियो ।   त्रिवि स्थापनाको पृष्ठभूमि, विकासक्रम…

यसकारण महँगो छ नेपालमा इन्टरनेट, सस्तो बनाउन के गर्ने?

यसकारण महँगो छ नेपालमा इन्टरनेट, सस्तो बनाउन के गर्ने?

सरकारले इन्टरनेटमा १३ प्रतिशत कर थपेपछि चौतर्फी असन्तुष्टि देखिएको छ। निर्वाचनमा सर्वसुलभ इन्टरनेटको बाचा गरेको पार्टीको सरकारले एकैपटक यति ठूलो प्रतिशतमा कर वृद्दि गर्दा देखिएको जनआक्रोश स्वाभाविक छ। यस्तो आक्रोश थामथुम पार्न सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कर बढे पनि पुरानै शुल्कमा नै सेवा…

विश्वविद्यालयको अस्मिता र ओलीराज

विश्वविद्यालयको अस्मिता र ओलीराज

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नदिएर प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार लगियो भन्ने समाचार सुन्दा मलाई १३ वर्षअघि ज्ञानेन्द्रराजको सम्झनाले झस्कायो । त्यतिखेर म मेरा गुरु प्रा. लोकराज बरालसहित भारतमा हुनलागेको एउटा प्राज्ञिक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन गइरहेको थिएँ ।   विमानस्थलका…

अंग्रेजीमा भाषण !

अंग्रेजीमा भाषण !

गत जून महिनामा जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन। तस्बिरः आइएलओ   सन् २०११ मा भुटानको राजधानी थिम्पुमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थियो। भुटानी प्रधानमन्त्री जिग्मे थिन्ले, भारतका सरोकारवाला मन्त्रालयका सचिव, बंगलादेशका वातावरणमन्त्री र नेपालका वातावरणमन्त्री हेमराज तातेड मञ्चमा आसिन…

मार्सी चामलको भात खुवाएर डाक्टर केसीको अनशन तोडाउन पाए..

मार्सी चामलको भात खुवाएर डाक्टर केसीको अनशन तोडाउन पाए..

मेडिकल कलेज सञ्चालन गर्न खोजिरहेका एक व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिलाई सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ।   डा. गोविन्द केसीको पन्ध्रौं अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो। त्यसमाथि डा. केसीको अनसनस्थल मार्सी धान फल्ने…

के बोल्ने, स्वतन्त्रता कति छ?

के बोल्ने, स्वतन्त्रता कति छ?

नेपालको संविधान, २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गर्दै प्रतिबन्धानत्मक वाक्यांशमा त्यस्तो अधिकार भए तापनि त्यस व्यवस्थाले “नेपालको सार्वभौमसत्ता, भौगोलिक…

नेपाली समाजकाे बदलिँदाे अायाम

नेपाली समाजकाे बदलिँदाे अायाम

तस्बिर : गुगल समाजलाई विभिन्न दृष्टिकोणमा हेर्न सकिन्छ। कहिलेकाहीँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्न सकिन्छ भने कहिलेकाहीँ पहिला अध्ययन–अनुसन्धान–विश्लेषण–संश्लेषण गरेर पछि मात्र निचोड निकालिन्छ । मैले नेपाली समाज धेरै कुरामा बदलिएको पाएँ । जुन यहाँ बुँदागत रूपमा उल्लेख गर्छु।  

संयुक्त राष्ट्र संघ र सुधारका प्रसंग

संयुक्त राष्ट्र संघ र सुधारका प्रसंग

संयुक्त राष्ट्र संघको पूर्ववर्ती संस्था लिग अफ नेसनको गठनमा अमेरिकाको महत्वपूर्ण योगदान भए पनि अमेरिका त्यसको सदस्य बनेन। किनकि अमेरिकी सिनेटको स्वीकृतिबिना त्यो सम्भव थिएन र अमेरिकी कार्यपालिकाको त्यो प्रयासलाई त्यहाँको विधायिकाले अनुमोदन गरेन। यसका अन्तर्य जे होस् त्यहाँको विधायिका कार्यकारणी माथि नियन्त्रण गर्न…

महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

९ असार । मानिसका इच्छा र चाहनाहरु चलायमान हुन्छन्, निरन्तर चलिरहने घडीको समय जस्तै । जसरी घडीको सुईले सँधै एउटै समय देखाउँदैन त्यस्तै मानिसका चाहनाहरु सधैं एकनास हुँदैनन् । समयसँगै मानिसको सोचसँगसँगै इच्छा, चाहनाहरु पनि परिवर्तन हुन्छन् ।   बदलिँदो सोच, स्थिति र परिस्थिसँगै…