Tiwari Bhada Pasal

विश्व

अमेरिकाद्वारा अन्तिरिक्ष 'युद्ध'को तयारी

अमेरिकाद्वारा अन्तिरिक्ष 'युद्ध'को तयारी

२६ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”  …

बालबालिका चढेको बसमाथि आक्रमण: २९ को मृत्यु, ३० घाइते

बालबालिका चढेको बसमाथि आक्रमण: २९ को मृत्यु, ३० घाइते

२५ साउन । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।   रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ ।…

उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको राष्ट्रसंघको खुलासा

उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको राष्ट्रसंघको खुलासा

१९ साउन । उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् ।   प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्ने खोजेको छ ।  …

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

१६ साउन । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।   उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको…

रोनाल्डोको ठाउँ लिने खेलाडी छानिए

रोनाल्डोको ठाउँ लिने खेलाडी छानिए

१२ साउन । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिड उनको ठाउँ लिने खेलाडीको खोजीमा छ । तर रियल मड्रिडका फ्यानले त्यसको विकल्प रोजेका छन् ।   स्पेनिस पत्रिका मार्काले ९ खेलाडीको विकल्प दिएर रोनाल्डोको ठाउँ लिने…

मंगल ग्रहमा भेट्टियो पानीको ताल, जीवनको सम्भावना कति ?

मंगल ग्रहमा भेट्टियो पानीको ताल, जीवनको सम्भावना कति ?

१० साउन ।  अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।   सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था…

सिरियामा आत्मघाती बम आक्रमण, २०० बढीको मृत्यु

सिरियामा आत्मघाती बम आक्रमण, २०० बढीको मृत्यु

१० साउन ।  सिरियाको दक्षिण–पश्चिमी क्षेत्रमा लगातार भएका आत्मघाती बम आक्रमणमा कम्तिमा २१५ जनाको ज्यान गएको स्थानीय सरकारी अधिकारी तथा मानव अधिकारवादी समूहले बताएका छन् ।   बिद्रोही समूह इस्लामिक स्टेट, आइएसले एकपछि अर्को गर्दै गरेको बम आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान…

पाकिस्तानमा मतदान केन्द्र नजिक बिस्फोट, ३१ जनाको मृत्यु

पाकिस्तानमा मतदान केन्द्र नजिक बिस्फोट, ३१ जनाको मृत्यु

९ साउन । पाकिस्तानमा चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण ३१ जनाको ज्यान गएको छ ।    क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ । पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र…

मोदी विरुद्ध अविश्वास प्रस्ताव असफल

मोदी विरुद्ध अविश्वास प्रस्ताव असफल

५ साउन । भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ । शुक्रबार संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ मोदी सरकार जोगिएको छ ।   सदनमा भएको मतदानमा विपक्षीले ल्याएको…

विश्वकप २०१८ का ६ विवाद जो चर्चामा छन्

विश्वकप २०१८ का ६ विवाद जो चर्चामा छन्

३ साउन । रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप २०१८ मा फ्रान्स विश्व च्याम्पियन बनेको छ ।   एक महनासम्म रसियाका ११ सहरका १२ रंगशालामा भएको ६४ खेलमा केही विवाद र रमाइला पक्षको चर्चा अझै थामिएको छैन।   यसमा जोडिएका भावना र ट्विस्ट एन्ड टर्न्सको पछिसम्म…