Rara Pharmacy

विश्व

विश्वकै लामो सामुद्रिक पुलको उद्घाटन

विश्वकै लामो सामुद्रिक पुलको उद्घाटन

७ कार्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरेका छन्  । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ  ।   २० अर्ब डलरको लगानीमा ९ वर्ष लगाएर बनाइएको यो पुल बुधबारदेखि खुल्ला हुनेछ । यसले हङकङ, चीन र…

पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

पत्रकार खाशोग्गीको ‘हत्या’पछि साउदी–अमेरिका सम्बन्धमा दरार

२७ असोज । डेढ वर्षअघि कतारमाथि नाकाबन्दी लगाउन एकठाउँमा उभिएका साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाको सम्बन्ध एकाएक चिसो पलाएको छ।   साउदी अरेबियाका पत्रकार टर्कीबाट बेपत्ता भएपछि अमेरिकासँगको सम्बन्ध गम्भीर मोडतर्फ धकेलिएको हो।   के हो घटना? साउदी अरेबियाका पत्रकार तथा सरकारका आलोचक…

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ ।   नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् ।…

प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

तस्बिर : गुगल २३ भदौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।   भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई…

अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

१८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय सरकारले अनुशासित बन भन्दा त्यसलाई निरंकुशता भन्ने गरिएको बताएका छन्।   आइतबार उपराष्ट्रपति तथा राज्य सभाका अध्यक्ष वैयन्का नायडुको पुस्तक सार्वजनिक समारोहमा बोल्दै मोदीले भारतमा अहिले अनुशासनलाई सजिलै अलोकतान्त्रिक भन्ने अवस्था रहेको बताए।   ‘यदि कसैले…

पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

भदौ १६ । भारतको उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि 'पिउन' पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन दिएको खुलेको हो ।   उत्तर प्रदेशमा प्रहरीको…

बिमस्टेक सम्मेलन सकियो, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

बिमस्टेक सम्मेलन सकियो, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

१५ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।   शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ…

डब्लूटीओबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

डब्लूटीओबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

१५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् ।   डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका…

रोनाल्डोलाई उछिन्दै मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी

रोनाल्डोलाई उछिन्दै मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी

१५ भदौ । रोनाल्डो र सलाहलाई पछि पार्दै क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।   उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे ।  …

विमस्टेकले दक्षिण एशिया र दक्षिण पूर्व एशियालाई जोड्छ-प्रम ओली

विमस्टेकले दक्षिण एशिया र दक्षिण पूर्व एशियालाई जोड्छ-प्रम ओली

१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् ।   प्रधानमन्त्री ओलीले विमस्टेकको माध्यमबाट दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोडिएको बताएका छन् । उनले…