Tiwari Bhada Pasal

विश्व

भारतका १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द

भारतका १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द

सेराफेरो५ साउन । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका उमेदवार कोविन्दले ६५ दशमलव ३५ प्रतिशत मत प्राप्त गरी बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिरा कुमारले ३४ दशमलव ३५…

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए

तस्विर एजेन्सी एजेन्सीः पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १०० भन्दा बढीको मृत्यु भएको छ । घटनामा एक सय भन्दा धेरै घाइते भएका छन् । ३३ टन तेल बोकेको ट्याङकरमा आगलागी भएको जिओ टि.भी…

चीनको सिचुवानमा भिषण पहिरो

चीनको सिचुवानमा भिषण पहिरो

सेरोफेरो १० असार, सुर्खेत । चीनको सिचुवान प्रान्तको अवा हित सिन्मो गाउँमा भिषण पहिरो गएको छ । उक्त पहिरोमा परी १२० भन्दा बढि पुरिएका छन् ।   सिन्ह्वाका अनुसार पहिरोले ६२ घर बगाएको छ भने करिब दुइ किलोमिटर नदी थुनिएको र बाटो समेत अवरुद्ध…

अफ्गानिस्तानमा भएको कार विष्फोटमा परी २० जनाको मृत्यु

अफ्गानिस्तानमा भएको कार विष्फोटमा परी २० जनाको मृत्यु

तस्बिर एजेन्सी ८ असार । अफ्गानिस्तानको हेलमन्द प्रान्तस्थित एक बैंक बाहिर कार बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाईते भएका छन् । विष्फोटलगत्तै बैंकभित्र छिरेका केही हतियारधारी र सुरक्षाफौजबीच अहिले भीडन्त भइरहेको स्थानीय…

लण्डनमा २४ तल्ले आवासिय भवनमा भीषण आगलागी

लण्डनमा २४ तल्ले आवासिय भवनमा भीषण आगलागी

बेलायतको पश्चिमी लण्डनको ल्याटिमेर रोडस्थित २४ तल्ले आवासिय भवनमा भीषण आगलागी भएको छ ।   भवनभित्र सयौं मानिस थुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो…

अफगानिस्तानमा बम बिस्फोट : पाँच नेपाली घाइते

अफगानिस्तानमा बम बिस्फोट : पाँच नेपाली घाइते

तस्विर विविसी सेरोफेरो१७ जेठ काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आतंककारी कार बम हमलाको निन्दा गर्दे दोषिहरुलाइ कारवाहीको माग गरिएको छ । साथै मृत…

कश्मिरमा चारको मृत्यु 

२४ बैशाख– भारतको जम्मु कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ । कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादी सहित चार जनाको मृत्यु भएको भारतिय संचारमाध्यमले जनाएका छन् ।  …

अपरेशन ओसामा विन लादेन

अपरेशन ओसामा विन लादेन

आजभन्दा ठिक छ वर्ष अगाडी पाकिस्तानमा लुकिरहेका ओसामा विन लादेनलको हत्या गएिको थियो । २ मे का दिन व्हाईट हाउसमा अमेरीकी राष्ट्रपति बाराक ओबामाका खास–खास मानिसहरुको उपस्थिति शुरु भै सकेको थियो ।  राष्ट्रिय सुरक्षा टिमले व्हाईट हाउसमै एउटा सञ्चार केन्द्रको स्थापना गर्‍यो । अफगानिस्तानको…