Hilsa Yatayat

चौतारी

कहिले निर्माण होला वीरेन्द्रनगरको बसपार्क ? किन भयो ढिलाई ?

कहिले निर्माण होला वीरेन्द्रनगरको बसपार्क ? किन भयो ढिलाई ?

१५ असोज । सुर्खेतको वीरेन्द्रनगरमा नयाँ बसपार्क निर्माणको लागि २०७४ कात्र्तीक १० मा निर्माण गरीसक्ने गरी २०७३ असार १४ मा चाईना नर्रशिङ्ग जेवी कम्पनीले नगरपालिकासंग सम्झौता गरेको थियो । वीरेन्द्रनगर नगरपालीकाका ईन्जिनियर बिशाल अधिकारीका अनुसार ६ करोड ८२ लाख ७५ हजार ८ सय ८७…

स्थानीय तहमा विपद व्यवस्थापनको यस्तो छ तयारी

स्थानीय तहमा विपद व्यवस्थापनको यस्तो छ तयारी

२४ भदौ । नेपाल युवा संस्था सञ्जाल (आयोन) र मानव अधिकार तथा ग्रामिण वातावरण संरक्षण केन्द्र (हुरेक) ले सुर्खेतको वीरेन्द्रनगरमा प्रकोप व्यवस्थापन सम्बन्धी नीति, कार्यक्रम, तयारी र युवाहरुलाई कसरी संलग्न गराउन सकिन्छ भनी जनप्रतिनिधि र मुख्य सरोकारवालाहरुलाई सोधेका थिए । सान्दर्भिक प्रश्न र उत्तरलाई…

काठमाडौंमा के गर्दैछन् सुर्खेतका कलाकार ? तीज विषेश कुराकानी

काठमाडौंमा के गर्दैछन् सुर्खेतका कलाकार ? तीज विषेश कुराकानी

१५ साउन । नेपाली महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा सुर्खेतमा जन्मेर कला क्षेत्रमा आफ्नो पहिचान बनाएका सर्जक, मोडल तथा गायिकासंग  सेरोफेरो चौतारीका लागि गरिएको तीज विशेष कुराकानी । नन्दा बस्याल, मोडल तथा निर्देशक  आजभोली तीज गीतको निर्देशनमा धेरै व्यस्त छु ।…

परीक्षाका लागि मात्र हैन ज्ञानका लागि पढ्ने हो

परीक्षाका लागि मात्र हैन ज्ञानका लागि पढ्ने हो

२९ असार । एसइई परीक्षालाई सबैले महत्वका साथ हेर्दछन् । यसकै नतिजाको आधारमा विद्यार्थीले आफ्नो उच्च शिक्षाको बाटो तय गर्ने भएकाले पनि यसको बेग्ले महत्व छ ।   यसका साथै समाजमा यसले पार्ने प्रभाव पनि उच्च छ । र, अर्को कुरा हो एसइई राष्ट्रियस्तरको…

स्थानीय सरकारका १ बर्ष, कसले के गरे?

स्थानीय सरकारका १ बर्ष, कसले के गरे?

२ जेठ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा दिएर गत बर्ष बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यससंगै मुलुकमा संघीयता कार्यान्वयन भएको हो । स्थानीय सरकार गठन भएको एक बर्षसम्म पनि जनताले महसुस गर्ने गरी परिवर्तन हुन सकेका छैनन् ।  …

 एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

८ चैत । विद्यालय शिक्षाको मुख्य गौंडो मानिने एसइइ परीक्षालाई विद्यार्थीहरुले विशेष महत्वका साथ हेर्छन् । २०७४ सालको एसइइ आजदेखि शुरु भएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही विद्यालयका विद्यार्थीसंग सेरोफेरोले कुराकानी गरेको छ । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर…

जनप्रतिनिधिका ५ प्रतिवद्धता, प्रतिस्पर्धीका ५ सुझाव

जनप्रतिनिधिका ५ प्रतिवद्धता, प्रतिस्पर्धीका ५ सुझाव

१३ पुस । प्रतिनिधिसभा तथा प्रदेश सभामा सुर्खेतबाट निर्वाचित जनप्रतिनिधिका आगामि ५ बर्षका ५ योजना यस्ता छन् । निर्वाचनमा पराजित उनीहरुलाई निकटतम प्रतिस्पर्धीका ५ सुझाव जस्ताको तस्तै प्रस्तुत गरिएको छ । धुर्वकुमार शाही, प्रतिनिधिसभा सदस्य क्षेत्र नं.१, सुर्खेतनेकपा एमाले (निर्वाचित)१. विद्युतिकरण गर्ने…

सम्बन्धन जरुरी छ, छैन ? किन ?

सम्बन्धन जरुरी छ, छैन ? किन ?

१२ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) को स्थापना मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ बमोजिम भएको हो । स्थापना भएको सात बर्षमा एमयुले विभिन्न शैक्षिक एवं प्रशासनिक गतिविधि सञ्चालन गरेको छ । विश्वविद्यालयमा मानविकी र सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकाय…

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

अावरण तस्बिर : गुगल सेरोफेरो२६ साउन । दिनहुँजसो हुने सडक दुर्घटनाबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको यथार्थ हामीसामु छ । किन हुन्छ त सडक दुर्घटना ? सडकमा जथाभावी गर्दा वा यात्रु, सवारी साधन र सडकको तालमेल नमिल्नुले पनि दुर्घटना निम्त्याउँछ । सडक वा सवारी…

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

कहालि लाग्दा द्वन्द्वकालका यौनजन्य पीडा (घटना अध्ययन)

तस्विर : गुगल २ असार, सुर्खेत । द्वन्द्वको समयमा द्वन्द्वरत पक्षबाट भएका यौनजन्य हिंसामा परेका महिलाहरुका पीडाको अनुमान गर्न नसकिने खालका छन् । द्वन्द्वको समयमा यौन जन्य हिंसामा परेका महिला अछाममा मात्रै ५० भन्दा बढी छन् भनिन्छ । तर यस…