Tiwari Bhada Pasal

दस्तावेज

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१० असार । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केका छन्। उनी आइतबार बिहान त्रिभुवन विमानस्थल ओर्लेका हुन् ।   प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुख लगायतले विमानस्थल पुगी स्वागत गरेका थिए ।…

कर्णाली सरकारले ल्यायो २८ अर्बको बजेट, पुर्वाधार, सडक र कृषिलाई प्राथमिकता (पूर्णपाठ सहित)

कर्णाली सरकारले ल्यायो २८ अर्बको बजेट, पुर्वाधार, सडक र कृषिलाई प्राथमिकता (पूर्णपाठ सहित)

१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजार बरावको बजेट विनीयोजन गरिएको छ । शुक्रबार आर्थीक मामीला तथा योजना मन्त्री प्रकाशज्वालाले संसदमा चालु तर्फ ६…

ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर, प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन

ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर, प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन

१७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । बिहिबार २१ पेज लामो निर्देशन जारी गरी ओली र दाहालले पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् ।   पूर्णपाठ…

आर्थिक बर्ष २०७५/२०७६ को बजेट (पूर्णपाठ)

आर्थिक बर्ष २०७५/२०७६ को बजेट (पूर्णपाठ)

१६ जेठ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा आर्थिक बर्ष २०७५/२०७६ को बजेट प्रस्तुत गरेका छन् ।   पूर्णपाठ हेर्नुहोस् :

कर्णाली प्रदेश सरकारको १०० दिने प्रगति प्रतिवेदन (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारको १०० दिने प्रगति प्रतिवेदन (पूर्णपाठ)

१३ जेठ । कर्णाली प्रदेश सरकारले १०० दिने कार्य प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ।   प्रतिवेदनमा विभिन्न मन्त्रालयगत प्रगति विवरणहरू उल्लेख गरिएको छ।   पूर्णपाठ :  

राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभारप्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकी छन् ।   राष्ट्रपति भण्डारीले वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । नेकपाका अध्यक्ष…

कर्णाली प्रदेश सरकारको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

कर्णाली प्रदेश सरकारको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

१३ वैशाख । चालू आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । बिहिवार प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् ।   मन्त्री ज्वालाले कुल १ अर्ब २ करोड ५…

कांग्रेस अब यसरी अघि बढ्नुपर्छ

कांग्रेस अब यसरी अघि बढ्नुपर्छ

१२ बैशाख । एकातिर नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव स्थापित गरिरहँदा पार्टी स्वयंले भने चुनाव जित्न सकेन। पार्टीको विचार, सिद्धान्त, आदर्श र राजनीति जितेर पनि चुनाव किन हार्‍यौँ भन्ने आजको अमूल प्रश्न हो। नेपाली काङग्रेस एउटा राजनीतिक पार्टी…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा पेश (पूर्ण पाठ)

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा पेश (पूर्ण पाठ)

१० बैशाख । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।   सोमबार १ बजे बसेको संसद बैठकमा प्रदेश प्रमुखले आर्थिक वर्ष २०७४/७५ को तेस्रो चौमासिकका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेश सरकारले शनिबार…

यस्ता छन् कर्णालीका महिलाका १२ घोषणा

यस्ता छन् कर्णालीका महिलाका १२ घोषणा

२४ चैत । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानव अधिकार रक्षकहरुले १२ बुँदे घोषणापत्र जारी गरेका छन् । कर्णाली प्रदेशस्तरीय तीन दिने महिलामञ्चको समापन गर्दै शनिबार उनीहरुले महिला मैत्री गणतान्त्रिक नेपाल निर्माण र महिला उत्थानका निम्ति साझा बुझाइ निर्माण गरी आपसमा सहकार्य…