Tiwari Bhanda Pasal

पर्यटन

थापालार्इ टान सगरमाथा पत्रकारिता पुरस्कार

थापालार्इ टान सगरमाथा पत्रकारिता पुरस्कार

१२ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल 'टान' ले पत्रकार भरतबन्धु थापालार्इ सम्मान गरेको छ । टानले आफ्नो ३९ औं साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रममा अनलाइनखबरमा कार्यरत थापालार्इ २५ हजार रूपैयाँको ‘टान सगरमाथा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।   दैलेखमा जन्मिएर काठमाडौंलाई केन्द्र…

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

१२ तस्बिरमा हेर्नुहोस् रमणीय मुस्ताङ (फाेटाे फिचर)

सेरोफेरो ३० असोज । मुस्ताङ मुक्तिनाथको जिल्ला हो । भुरे टाकुरे राज्यको रूपमा यहाँ अन्तिमसम्मै राजा थिए । यही जिल्लामा नेपाल चीन युद्ध पनि भएको थियो । कवि भूपी शेरचन पनि यहीं जन्मेका हुन् । प्राकृतिक छटा र मनोरम दृष्यका लागि यो जिल्ला…

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

तस्बिर : धनविर दाहाल सेरोफेरो२४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोज १९ गते देखी ३० सम्म पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा सदरमुकाम मुसिकोट खलंगा स्थित बराहटाकुरा स्थान तोकिएको…

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

सीता वली१४ साउन । सुर्खेतको बुलबुले उद्यान पर्यटकको केन्द्र त हो नै तर यहाँ हुने केही अकल्पनिय घटनाले सुरक्षा चुनौति थपिएको छ । ‘उद्यानभित्र ‘बाइक स्टन्ट’ गर्ने र लागूपदार्थ किनबेचको ‘डिल’ गर्ने लगाएतका गतिविधिले बुलबुलेभित्र सुरक्षा चुनौति छ’…

आहा सिमकोट ! (फोटो कथा)

आहा सिमकोट ! (फोटो कथा)

११ असार, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला गहुँ पाक्दै छ । तराईका जिल्लामा गर्मी बढ्दै जाने यो समयमा यहाँ आउने पर्यटकको पनि कमी छैन ।   डाँडाको टुप्पामा रहेको बजार, बजारको छेवैमा रहेको विमानस्थल र वरपर देखिने हरियालीले सिमकोटको सुन्दरता थपेको छ ।…

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

७ असार, सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला सोमबार साँझ बुलबुले उद्यानमा त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिइरहेका भेटिए । उनीसंगै थिए पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी र विकास समितिका अन्य सदस्यहरु…

आस्थाको एउटा केन्द्र : स्वर्गद्वारी

आस्थाको एउटा केन्द्र : स्वर्गद्वारी

१ असार । प्राकृतिक सौन्दर्यता र आध्यात्मिक दृष्टिकोणले नेपाल पर्यटनको केन्द्र हो । पर्यटनको ठुलो सम्भावना बोकेको एउटा क्षेत्र हो स्वर्गद्वारी । प्यूठान जिल्लाको छुट्टै पहिचान बोकेको हिन्दुहरुको पवित्र स्थान मानिने स्वर्गद्वारी महाप्रभुको आश्रमको रुपमा पनि चर्चित छ । माडि नदिको तिरैतिर हुदै…

बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

सीता वली३१ जेठ, सुर्खेत । बुलबुलेको टीकट काउन्टर अगाडी दुइवटा खुद्रा पसल र एउटा चिया तथा नास्ता पसल छन् । यी पसल त्यहाँकै कर्मचारी टेक प्रसाद तिवारी र हेमराज जैसीका हुन् । तिवारी र जैसीले ६ वर्ष देखि खुद्रा पसल गरिरहेका छन् भने…

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

सेरोफेरो ३० जेठ, सुर्खेत । प्रदेश नम्बर ६ मा रहेको भेरी र कर्णाली नदी र्‍याप्टिङको अर्को गन्तब्य बनेको छ । सुर्खेतस्थित भेरी नदीमा मेहलकुना देखि भेरीपुल, भेरीपुल देखि रानीघाट र रानीघाट देखि पाग्मा गरी तीन देखि चार घण्टाको दुरीमा तिनवटा रुट रहेका छन् ।…

सुन्दर सुर्खेतको कुरुप बुलबुले !

सुन्दर सुर्खेतको कुरुप बुलबुले !

सेरोफेरो१४ जेठ, सुर्खेत । पानीले जीव जन्तु र वनस्पति दुबैलाई जीवन प्रदान गर्छ । पानी स्वास्थ्य, सरसफाई र सुन्दरतासंग पनि जोडिएको छ । पानी बिना जीवन असम्भव छ । पानी सभ्यताको मुहान पनि हो । तर निर्मल पानीको व्यवस्थापन र प्रयोगमा जथाभावि गरियो भने…