Tiwari Bhada Pasal

जनकथा

प्रेम यति बिघ्न भयो कि नभागी सुखै भएन !

प्रेम यति बिघ्न भयो कि नभागी सुखै भएन !

म काभ्रेपलाञ्चोक जिल्लाको महादेवीस्थान १ ढोडेनीमा २००५ सालमा जन्मिएको हुँ । बुवा जनक बहादुर राई र आमा कान्तीदेवी राईको म एक्लो सन्तान । बुवा आमा कृषी गर्नुहुन्थ्यो । एक्लो सन्तान भएकाले खेल्ने दाजुभाई पनि थिएनन् । एक्लो हुनुको नरमाइलोपन पनि मैले भोगें । मेरा पनि…

धेरैको सपना पूरा गर्ने ठाउँमा छु, गर्छु !

धेरैको सपना पूरा गर्ने ठाउँमा छु, गर्छु !

आत्मनिर्भर जनता  फलफूल, खाद्यान्न, दुध, मासुजन्य चिजमा आत्मनिर्भर कर्णाली बनाउने हो । मेरै कार्यकालमा पूर्ण रुपमा आत्मनिर्भर बनाउँछु भन्दिन तर मैले योजना बनाउँछु । काम शुरु गर्छु । मेरो विचारमा पाँच वर्षमा आत्मनिर्भर बनाउन सकिन्छ ।   हामीले कर्णालीको अभाव, भोक र गरिबीलाई न्युनीकरण…

छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने

छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने

बच्चा छोडेको पल पहिले घर नजिकै प्रहरी थियो । २०५६ मा पुलिस गाउँबाटै हटिसकेको थियो । बच्चालाई आमाको जिम्मा लाएँ । काठमाडौंबाट फर्केलगत्तै आमालाई मैले बच्चा युद्धमा लैजान सक्दिन भनेको थिएँ । नौ महिना पछि छोरी छोडेर हिडें । बच्चा आफूले राख्न नसकेकोमा…

धन्न बिउझिएँ र बाँचियो

धन्न बिउझिएँ र बाँचियो

युद्धको प्रेम नीति युद्धकालमा पनि विवाह गर्न र प्रेम गर्न छुट नै थियो । अझ विदुर वा विधवा व्यक्तिहरुलाई पनि विवाह गर्नुपर्छ भन्ने थियो । त्यसमा कहीं कतै विकृति थिएन । एकदम शिष्ट थियो । गल्ती गर्नेलाई कारवाही हुन्थ्यो । त्यही समाजका मान्छे…

‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

युद्धको मूल पाटो : भावनात्मक एकता र विकास निर्माण जनयुद्धले धेरै सकारात्मक परिवर्तनहरु ल्याएका छन् । युद्धकाल भित्रकै समयको कुरा गर्दा भावनात्मक एकतालाई नै म मूल कुरा ठान्छु ।   ‘अरुबाट सिक्नुपर्छ’ भन्ने मान्यता थियो । ‘अरुको निम्ति धेरै गर्नुछ’ भन्ने हुन्थ्यो ।…

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

हरेक व्यक्तिका कथा हुन्छन् । व्यथा हुन्छन् । र, यी सुन्नलायक हुन्छन् । यस्ता कथालाई टपक्क टिपेर हामीले प्रस्तुत गर्छौं । जसलाई हामी जनकथा भन्छौं । तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा होमिएकी रुकुमकी विमला केसी, जो हाल राज्य पुनःर्संरचनापश्चात् निर्मित कर्णाली प्रदेश सरकारका…

नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

पुर्ख्यौली घर दैलेख । कक्षा दुई सम्म उतै पढें । मामाघर सुर्खेत । आउने जाने हुन्थ्यो । ३४ सालमा बसोबास नै सुर्खेत भयो । बुवाको जागीर सरुवा भएपछि कक्षा ३ पढ्न म सुर्खेत आएको हो । २०४३ मा एसएलसीको जिल्ला स्तरीय परीक्षामा प्रथम भएँ ।…

दृष्टिबिहीन युवतीको दर्दनाक कथाः  बुवाको विभेददेखि होस्टेलको यातना

दृष्टिबिहीन युवतीको दर्दनाक कथाः बुवाको विभेददेखि होस्टेलको यातना

मेरो नाम सोमना खड्का हो । २०४७ सालमा दैलेखको कट्टीमा जन्मिएकी हुँ । वीरेनद्रनगर नगरपालिका कालिन्चोकमा बस्छु । नेपाली विषयमा एमए पढीरहेको छु । दुइवटा आमाबाट हामी आठ भाइ बहिनी छौं । मेरो आमाबाट ४ बहिनी एउटा भाइ र…

मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

अनिता कोइराला । ५२ वर्ष । वीरेन्द्रनगर ४ सुर्खेत । बुवा घनश्याम कोइराला । शिक्षक हो । शिक्षक संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो । आमा किसान हो । म सुर्खेतमै जन्में । प्राथमिक शिक्षा डाँडा स्कूल । माध्यामिक शिक्षा भैरवस्थान । एसएलसी ४३…

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

काशीनाथ योगी  अस्ति भर्खर ८४ पूजा गरें । पचासी बर्षमा छु अहिले । पढ्छु, लेख्छु । चस्मा लगाउन परेको छैन । वकिल हुँ । योगी नरहरीनाथ सम्बन्धी एउटा किताब लेखेको छु । न्यायका लागि लड्ने मान्छे हुँ । कुनै विषयमा…