Hilsa Yatayat

जनकथा

मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

मैले पार्टीलाई जीवन दिएँ, पार्टीले मसँग 'सर्टिफिकेट' माग्यो

अनिता कोइराला । ५२ वर्ष । वीरेन्द्रनगर ४ सुर्खेत । बुवा घनश्याम कोइराला । शिक्षक हो । शिक्षक संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो । आमा किसान हो । म सुर्खेतमै जन्में । प्राथमिक शिक्षा डाँडा स्कूल । माध्यामिक शिक्षा भैरवस्थान । एसएलसी ४३…

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

८४ काटेका वकिल : छोरा रिटायर्ड आफू कार्यरत

काशीनाथ योगी  अस्ति भर्खर ८४ पूजा गरें । पचासी बर्षमा छु अहिले । पढ्छु, लेख्छु । चस्मा लगाउन परेको छैन । वकिल हुँ । योगी नरहरीनाथ सम्बन्धी एउटा किताब लेखेको छु । न्यायका लागि लड्ने मान्छे हुँ । कुनै विषयमा…

‘७७ वर्ष पुगें, तन्नेरी नै छु जस्तो लाग्छ ’

‘७७ वर्ष पुगें, तन्नेरी नै छु जस्तो लाग्छ ’

मेरो जन्म १९९७ साल माघ १० गते रावतकोट ६ दैलेखमा भएको हो । आमा मातादेवी थापा र बुवा मनविर थापाको म कान्छो छोरा । मैले बुवाको माया कस्तो हुन्छ महशुस गर्न पाइन । सात वर्षको हुँदा बुवाको मृत्यु भएको हो ।

सुर्खेतकी ‘झापुली’लाई ओखलढुङ्गाबाट ‘चाउरी’को चिठी

सेरोफेरो५ असार, सुर्खेत । पोकली गाविसमा सुर्खेतबाट ‘मिस’ आएको थाहा पाउनासाथ चाउरीको मनमा छुट्टै खुशी छायो । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्छन् । माइती गाउँको मान्छे भनेपछि मन हुरुक्क नहुने कुरै भएन । कतिबेला भेटौं–भटौं भयो । घरको काम मिलाएर चाउरी सुर्खेतकी…

‘तमसुक लेखेर ५ कक्षा पास गरें’

‘तमसुक लेखेर ५ कक्षा पास गरें’

मुना हमाल कृष्णप्रसाद दहाल पूर्व शिक्षक हुन् । उनले शिक्षण पेसामा ३८ वर्ष बिताए । वि.सं. २०३१ सालमा अस्थायी दरबन्दीबाट शिक्षण पेसामा सुरु गरेका दहाल वि.सं. २०३७ सालपछि स्थायी शिक्षक भए । प्रावि रतु र पारेगाउँ प्रावि हुँदै उनले १८…

रुँदा रुँदा फुटे आँखा

रुँदा रुँदा फुटे आँखा

सेरोफेरो  २९ बैशाख, बर्दिया- म भीमबहाहुर शाही । ७२ वर्षको भएँ । २८ सालमा दैलेखबाट सुर्खेत झरेको । ४५ सालमा सुर्खेत छोडेर बर्दिया । दुई छोरी एक छोरा हुन् मेरा । छोरालाई सरकारी सेनाले बेपत्ता पारे । पात खस्र्याक्क हुँदा पनि छोरो आयो कि…

तर.. जीवन सकिने रैनछ !

गिरीराज नेपालीमेरो सम्पत्ति भन्नु नै यही एउटा ठेलागाडा हो । म बिगत १४ बर्षदेखी यही ठाउँमा चाट बनाउदै आईरहेकी छु । श्रीमान हुँदा वरपर, आफन्त र गाउँलेले सहयोग गर्थे तर हिजोआज कसैले गर्दैनन् । परिवार पाल्ने सहारा नै यही ठेलागाडा हो । जाडो,…