Tiwari Bhanda Pasal

जीवनशैली

सुर्खेतमा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या बढ्दो : पाँच महिनामा ५८ पुरुष अदालत पुगे

सुर्खेतमा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या बढ्दो : पाँच महिनामा ५८ पुरुष अदालत पुगे

१८ पुस । मुलुकी फौजदारी र मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आय यता ५८ जना पुरुष सम्बन्ध विच्छेदका लागी अदालतको ढोकामा पुगेको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ । गत भदौ देखी हालसम्मको पाँच महिनाको अवधिमा पुरुषलाई वेवास्ता गरेको, सम्पत्ति हिनामिना गरेको, पर पुरुषसंग…

बाटोको बरफ हटाउन जनप्रतिनिधि बाट पहल

बाटोको बरफ हटाउन जनप्रतिनिधि बाट पहल

१८ पुस । स्थानियलाई परेको समस्यालाई मध्यनजर गर्दै पातारासी गाउँपालिकामा रहेका विभिन्न बाटोमा बरफ जमेपछि जनप्रतिनिधि र कर्मचारी नै पुगेर बाटो खनेका छन् । गाउँपालिकामा स्थानियले बाटो अवरुद्ध हँुदा समस्या भएको गुनासो गरेपछि उपाध्यक्ष पुन्नकली महतारा र प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढाथापाले जमेको…

विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ । यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने…

बादी बस्तीमा भोट माग्न नेता गए तर बजेट गएन

बादी बस्तीमा भोट माग्न नेता गए तर बजेट गएन

१७, पुस । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ११ झुप्राखोलामा १ सय १६ घर रहेको बादी बस्ती छ । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलाको तिरमा रहेको उक्त बस्तीमा स्थानिय सरकारको कुनै आभाष छैन । छ त केवल खोलाको बालुवा र…

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

१७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।   नयाँ बर्षको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गरेका छन् । विश्वभरका…

बाटो खुल्यो, मोटर चल्यो..

बाटो खुल्यो, मोटर चल्यो..

१५ पुस । हुम्लाको सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा पहिलो पटक मोटर पुगेको छ ।   कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डमा पर्ने गाउँपालिका केन्द्र याङ्चुमा बगरसम्म सडक निर्माण कार्य पूरा भएपछि गाडी गुड्न थालेका छन् । गाउँमै गाडी पुगेपछि स्थानीय हर्षित…

ब्राउन सुगरसहित दुई युवा प्रक्राउ

१५ पुस । जुम्लामा ब्राउन सुगर सहित दुई जना युवा पक्राउ परेका छन् । अवैध रुपमा ब्राउन सुगर ओसार पसार गरिहेको सुराकीको आधारमा ति युवालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।   प्रक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ४ मालाभिडका २३ वर्षका दिप बहादुर खत्रीलाई ६…

नेपालीलाई किन ग्याष्ट्रिक बढी हुन्छ?

नेपालीलाई किन ग्याष्ट्रिक बढी हुन्छ?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतीले एसीड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसीडको आफ्नै काम हुन्छ ।   खानासँग भित्र गएका व्याक्टेरीयालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसीडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने…

संघद्वारा राहत संकलन शुरु

संघद्वारा राहत संकलन शुरु

१२ पुस । कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले राहत संकलन शुरु गरेको छ । बिहिबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा खाद्यान्न र जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।   अग्निपीडितहरुलाई जिन्सी…

विद्यालयमा सेनाको कक्षा

विद्यालयमा सेनाको कक्षा

११ पुस । पञ्चपुरी ९ की लक्ष्मी विकले पुस ८ गते साँझपख लस्करै ४ वटा सैनिक गाडी गुटुतिर गएको देखिन् । उनलाई ‘के के न भयो’ भन्ने लाग्यो । भनिन्–‘किन यसरी गाउँमा सेना आयो भन्ने सोचें ।’   भोलिपल्ट जब उनी जीवनज्योति मावि चौकुने…