Hilsa Yatayat

कला

रेशम वली र टिका पुनको दशै तिहार गीत 'गाउँघर' बजारमा (भिडियो हेर्नुहोस्)

रेशम वली र टिका पुनको दशै तिहार गीत 'गाउँघर' बजारमा (भिडियो हेर्नुहोस्)

२९ असोज । रेशम वली र टीका पुनको दशै तिहार गीत "गाउँघर" बजारमा आएको छ । हिन्दुहरुको महान चार्ड बिजयादशमी र दिपावलीको अवसर पारेरले गायक रेशम वलीले पहिलो कोषेली स्वरुप यो गीत बजारमा ल्याएका हुन् ।   विभिन्न कारणले घर छाडेर बाहिर जानुपर्ने र…

'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

२७ असोज । पछिल्लो समय निकै व्यस्त गायिकाको रुपमा रहेकी भूमिका गिरी कालिका म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । गिरीले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार प्राप्त गरेकी हुन् ।   यस भन्दा अघि उनले विभिन्न चारवटा अवार्ड प्राप्त गरिसकेकी छन् । यस सम्मान र…

३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

२५ असोज । विश्वमा सवै भन्दा धेरै कलाकारले एकै पटक गाएको गीत गीनिज बुक अफ वल्र्डमा पर्न सफल भएको छ । वातावरण संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले राष्ट्रकवि माधव घिमिरेज्यु संगै ३६५ नेपाली कलाकारहरुले उक्त रेकर्ड राख्न सफल भएका हुन् ।   २०७३ जेष्ठ…

कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

२५ असोज । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार शुभकामना साँझको आयोजना गर्‍यो । उक्त साँझमा कर्णाली प्रदेशका मौलिक पहिचान झल्काउने नाच तथा गीतहरु प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी, टिकाराम चपाईं, कुलमान नेपाली, हरिकला कार्की, चन्द्र…

सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार

सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार

२०२२ साल असार २६ गते सुर्खेतको वीरेन्द्रनगर ७ मा जन्मेको हुँ । पाँच भाईबहिनीमध्ये म कान्छो हुँ । बुवाको नाम गगनबहादुर र आमा जुनकिरी नेपाली हो ।   ४० सालमा श्री कृष्ण संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखी कलाक्षेत्रमा रुची थियो ।…

दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

१८ असोज । नेपालीहरुको महान् पर्वहरु दशै र तिहारको अवसर पारेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम बढिरहेको छ । दशै र तिहारको अवसर पारेर नव गायक रेशम वलीले दशै तिहार गाउँघरमै रमाईलो भन्ने गित लिएर आएका छन् ।   सेरोफेरो टिम काठमाडौंको धर्मस्थली पुग्दा सो गितको…

रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

६ असोज । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले ‘रारा साहित्य तथा सांगितिक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ ।    शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले आगामी कात्तिक १२ र १३ गते मुगु जिल्लाको रारा तालको छेउमा महोत्सव सञ्चालन हुने जानकारी…

'प्रसाद'को मन छुने गीत

'प्रसाद'को मन छुने गीत

५ असोज । नेपाली चलचित्र प्रसादको गीतले यतिबेला सामाजिक सञ्जालमा निकै महत्व पाएको छ । खासगरी नेपालमा विद्यमान जातिय विभेद र गरीविको विाषयमा केन्द्रित रहेर निर्माण गरिएको उक्त गीत यूटुवको टे«डिङ नम्बर ५ मा पुग्न सफल भएको छ । माया प्रेमभन्दा ठूलो…

कलाकार विष्ट सम्मानित

कलाकार विष्ट सम्मानित

२२ भदौ । लोक संगीत क्षेत्रमा क्रियाशील संगीतकर्मी हरि बिष्ट मौलिक तीज श्रष्टा सम्मानबाट सम्मानित भएका छन् ।   नेपाली लोक परम्परा तथा मौलिक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहयात्रा नेपालले उनलाई सम्मान गरेको हो ।   राष्ट्रिय नाचघर जमलमा बिहिबार आयोजित…

यस बर्षको मोति पुरस्कार सिग्देल र रानाहँछालाई

यस बर्षको मोति पुरस्कार सिग्देल र रानाहँछालाई

१९ भदौ । युवाकवि मोतीराम भट्टको स्मृतिमा स्थापित युवावर्ष मोती पुरस्कार २०७५ युवा साहित्यकारद्वय केशव सिग्देल र चन्द्र रानाहँछालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार स्वरुप उनीहरुले स्वर्ण पदक र ५० हजार रुपैया प्राप्त गर्ने राष्ट्रिय युवा सेवा कोषले जनाएको छ…