Tiwari Bhanda Pasal

कला

सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार

सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार

२०२२ साल असार २६ गते सुर्खेतको वीरेन्द्रनगर ७ मा जन्मेको हुँ । पाँच भाईबहिनीमध्ये म कान्छो हुँ । बुवाको नाम गगनबहादुर र आमा जुनकिरी नेपाली हो ।   ४० सालमा श्री कृष्ण संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखी कलाक्षेत्रमा रुची थियो ।…

दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

१८ असोज । नेपालीहरुको महान् पर्वहरु दशै र तिहारको अवसर पारेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम बढिरहेको छ । दशै र तिहारको अवसर पारेर नव गायक रेशम वलीले दशै तिहार गाउँघरमै रमाईलो भन्ने गित लिएर आएका छन् ।   सेरोफेरो टिम काठमाडौंको धर्मस्थली पुग्दा सो गितको…

रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

६ असोज । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले ‘रारा साहित्य तथा सांगितिक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ ।    शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले आगामी कात्तिक १२ र १३ गते मुगु जिल्लाको रारा तालको छेउमा महोत्सव सञ्चालन हुने जानकारी…

'प्रसाद'को मन छुने गीत

'प्रसाद'को मन छुने गीत

५ असोज । नेपाली चलचित्र प्रसादको गीतले यतिबेला सामाजिक सञ्जालमा निकै महत्व पाएको छ । खासगरी नेपालमा विद्यमान जातिय विभेद र गरीविको विाषयमा केन्द्रित रहेर निर्माण गरिएको उक्त गीत यूटुवको टे«डिङ नम्बर ५ मा पुग्न सफल भएको छ । माया प्रेमभन्दा ठूलो…

कलाकार विष्ट सम्मानित

कलाकार विष्ट सम्मानित

२२ भदौ । लोक संगीत क्षेत्रमा क्रियाशील संगीतकर्मी हरि बिष्ट मौलिक तीज श्रष्टा सम्मानबाट सम्मानित भएका छन् ।   नेपाली लोक परम्परा तथा मौलिक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहयात्रा नेपालले उनलाई सम्मान गरेको हो ।   राष्ट्रिय नाचघर जमलमा बिहिबार आयोजित…

यस बर्षको मोति पुरस्कार सिग्देल र रानाहँछालाई

यस बर्षको मोति पुरस्कार सिग्देल र रानाहँछालाई

१९ भदौ । युवाकवि मोतीराम भट्टको स्मृतिमा स्थापित युवावर्ष मोती पुरस्कार २०७५ युवा साहित्यकारद्वय केशव सिग्देल र चन्द्र रानाहँछालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार स्वरुप उनीहरुले स्वर्ण पदक र ५० हजार रुपैया प्राप्त गर्ने राष्ट्रिय युवा सेवा कोषले जनाएको छ…

गायक हरिप्रसाद रिमालको निधन

गायक हरिप्रसाद रिमालको निधन

१५ भदौ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । ९३ वर्षीय रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो ।   रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए…

सुर्खेतका सर्जक ढकाल र विष्टको मौलिक तीज गीत बजारमा

सुर्खेतका सर्जक ढकाल र विष्टको मौलिक तीज गीत बजारमा

३० साउन । सुर्खेतका दुई सर्जकले मौलिक लोकभाकाका तीज गीत बजारमा ल्याएका छन् । तीज गीतमा उत्कृष्ट भई विभिन्न पुरस्कार जित्दै आएका कलाकार हरि विष्टले यसपटक माइती देश सम्झेर भन्ने मौलिक गीत बजारमा ल्याएका छन् । गीतमा सुर्खेतकै चर्चित मोडल दिपाशा विसीको शब्द…

एकल महिलाको भूमिकामा काजोलको नयाँ फिल्म (ट्रेलर सहित)

एकल महिलाको भूमिकामा काजोलको नयाँ फिल्म (ट्रेलर सहित)

२२ साउन । बलिउडकी चर्चित अभिनेतृ काजोल नयाँ फिल्म इला हेलिकप्टरमा देखिदैछिन । सन् २०१५ मा दिलवाले फिल्म भन्दापछि उनका प्रशंसकहरूले नयाँ फिल्मको प्रतीक्षा गरिरहेका थिए ।   प्रदीप सरकारले निर्देशन गरेको फिल्म ईला हेलिकप्टरको ट्रेलर काजोलको ४४औं जन्मदिनमा आइतवार सार्वजनिक गरिएको छ…

कर्णालीका दुई पत्रकारका मनछुने तीज गीत (भिडियो सहित)

कर्णालीका दुई पत्रकारका मनछुने तीज गीत (भिडियो सहित)

१६ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजमा जेठदेखि नै गीततहरु बजारमा आइरहेका छन् । यसैविच पत्रकारीतालाई मुल पेशा बनाएका कर्णाली प्रदेशका दुई पत्रकाहरुका गीतले पनि चर्चा कमाएका छन् । पत्रकार धनबिर दाहाल, रुकुम- ‘चेलीको ममर्’ दाहालका यस अघिका गीतले समाजमा छुट्टै…