Hilsa Yatayat

कला

रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

१ साउन । आउँदै गरेको चलचित्र ‘मालिका’ को ‘ओ बाज्या, धनगढीमा रेल आको दिन म धरान जान्या हो’ गीत सार्वजनिक भएको छ । दरबारमार्गको राइजिङ मलको हलमा मंगलबार नेपाली चलचित्र ‘मल्लिका’ को गीत ‘सार्वजनिक भएको हो । कार्यक्रममा नायिका रेखा थापाले चलचित्रकर्मी भएको…

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

३१ असार । नेपाली कांग्रेसका स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल…

नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान कालजयी : प्रम ओली

नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान कालजयी : प्रम ओली

२९ असार । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको बताएका छन् । 'भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ', प्रधानमन्त्री ओलीले भने । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा…

सञ्जूले तोड्यो बलिउडका सबै रेकर्ड

सञ्जूले तोड्यो बलिउडका सबै रेकर्ड

१८ असार । सञ्जय दत्तको बायोपिक फिल्म सञ्जूले बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।   रणवीर कपूरले फिल्ममा बाहुबलीको रेकर्डपनि ध्वस्त गरेका छन् । तरुण आदर्शको अनुसार बाहुबलीले तेस्रो दिन ४६ .५० करोड को कमाइ गरेको थियो तर सन्नूले तेस्रो दिन ४६.७१ करोडको…

श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुँदै

श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुँदै

९, असार । सिस्टर नेपालको आयोजनामा सुर्खेतमा श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुने भएको छ ।   विशेषगरी हिन्दु महिलाहरुको महान् चाड तिजलाई लक्षित गरी हरेक वर्ष सिस्टर नेपालले यस्तो प्रतियोगिता गर्दै आएको सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्यालले बताएकी छन् ।…

सकियो यसवर्षको ‘भूमे’ नाच

सकियो यसवर्षको ‘भूमे’ नाच

७ असार । मगर समुदायको सबैभन्दा ठूलो पर्व बलपुजा यसवर्ष पनि रमाईलो गर्दै सकिएको छ । गत जेठ १ गतेदेखि सुरु भएको उक्त पर्व औपचारिक रुपमा बुधबार सकिएको हो । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट स्थित खलंगा बजारमा बसोबास गर्दै…

मरिलानु के छ र?

२५ जेठ । गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा…

डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

२५ जेठ । केही समय पहिले नवकुसुम एल्मब सार्वजनिक गरेकी कुसुम दाहालले शुक्रवार भिडियो रिलिज गरेकी छिन् ।   उक्त एल्बममै समावेश ‘म त गोरी गोरी छु रे ...’ बोलको गीतलाई भविन्द्र नेम्वाङले लेखेका हुन् । कोपनहेगनमा लोकार्पण भएको एल्बमका पाँचै गीतमा भूपु पाण्डेको…

नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

पुर्ख्यौली घर दैलेख । कक्षा दुई सम्म उतै पढें । मामाघर सुर्खेत । आउने जाने हुन्थ्यो । ३४ सालमा बसोबास नै सुर्खेत भयो । बुवाको जागीर सरुवा भएपछि कक्षा ३ पढ्न म सुर्खेत आएको हो । २०४३ मा एसएलसीको जिल्ला स्तरीय परीक्षामा प्रथम भएँ ।…

प्रकाश सपूतको बोल माया

प्रकाश सपूतको बोल माया

५ जेठ । दोहोरी व्याटलबाट चर्चामा आएका प्रकाश सपूतले बोल माया गीत सार्वजनिक गरेका छन् ।   बोल माया गीतमा वर्तमान नेपाली समाजको चित्रण गरिएको छ । गीतले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथालाई भिडियोमा उतार्न खोजेको छ ।   प्रकास सपूतको शब्द तथा संगीत…