Hilsa Yatayat

कला

चिरञ्जीवीको फेसबुक लाइभ बजारमा

सेरोफेरो९ साउन । लोक गायक चिरञ्जीवी जि.सीको तीजको कोसेली फेसबुक लाइभ बजारमा आएको छ । नेपाली महिलाहरुको महान चार्ड तीजको अवसर पारी सौगात म्युजिक प्रा.लिले बजारमा ल्यायको गितमा श्री कृष्ण बम मल्लको लय र शब्द तथा चिरञ्जीवी जि.सी र लक्ष्मी…

छोडी जानेलाई अन्तिम प्रेम पत्र

 खुम अविरल जिन्दगी जीउँदै गर्दा विभिन्न प्रकृतिका सम्बन्धहरु बन्छन् र टुट्छन् । कुनै सम्बन्ध बन्दाबन्दै टुट्छन् कुनै बने पश्चात । जति बनाउन कोशीस गरेपनि बन्दैनन् कुनै सम्बन्ध अनि जति टुटाउन प्रयास गरेपनी टुट्दैनन् कुनै । तर कहिले काँहि गहिराइमा…

सिस्टर नेपालले सुर्खेतमा नृत्य प्रतियोगिता गर्दे

सिस्टर नेपालले सुर्खेतमा नृत्य प्रतियोगिता गर्दे

सेरोफेरो१ साउन, सुर्खेत । संस्कृतिको प्रवद्र्धन र कलाक्षेत्रको विकासको लागि सुर्खेतमा विद्यालय स्तरिय तिज नृत्य प्रतियोगिता गरिने भएको छ । स्थानीय संस्कृति झल्कने खालको प्रस्तुतिलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।   यहि साउन २८ गते सो…

युवा

 प्रकाश परिष्कार विशाल धराको गर्भबाटअंकुराउँदै,बिज उम्रिए झैंएउटा आत्माभू–लोकमा पर्दापर्ण गर्छजीवनको नद–नाद गर्जन उरालेरपुष्ट बाहुमा भरिएका अनगिन्ती साहासका प्रतिच्छायाँहरुलाईनिख्खर बैजनी जीवनको घोलमा घोल्दैगर्दाआफ्नै आँगनमा सुकाएको विस्कुन लुटिएपछिआम नवयुवाहरुभोको पेटलाई साक्षी राखेरैसंघर्षको मैदानमा उत्रंदा…

कला र प्रितिको 'छड्के तिलहरी' (भिडियो)

२२ असार । तिज आउन अझै डेढ महिना बाँकि छ । २०७४ साल तिजका लागि निर्माण गरिएका नयाँ गीत तथा भिडियोहरु भने बैशाख देखि नै नेपाली बजारमा ल्याइन थाले । लोकभाकामा गाइएका गीतहरुले खासगरी युटुव लगाएतका सामाजिक सञ्जालहरुमा लोकप्रियता कमाइरहेका छन् । तिर्सना…

यस्तो छ 'बाबु कान्छा'को पोष्टर

यस्तो छ 'बाबु कान्छा'को पोष्टर

सेरोफेरो २० असार, काठमाडौं । चलचित्र ‘बाबु कान्छा’ को पोस्टर सार्वजनिक गरिएको छ ।    चलचित्रमा शोभित बस्नेतको लेखन, निर्देशन र निर्माण छ । लगभग सत्तरी प्रतिशत चलचित्रको छायांकन सकिएको चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला लगायतका…

गुरु भट्टराईका ‘नमेटिएका रहरहरु’ बजारमा

गुरु भट्टराईका ‘नमेटिएका रहरहरु’ बजारमा

सेरोफेरो ८ असार, सुर्खेत । लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यही हप्ता रिलिज भएको सो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई…

फिल्म ‘रुदाने’ को फर्स्ट लूक सार्वजनिक

फिल्म ‘रुदाने’ को फर्स्ट लूक सार्वजनिक

सेरोफेरो ८ असार, सुर्खेत । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने : विद्रोहको नेपाली नाम'को फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका…

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

सेरोफेरो८ असार, काठमाडौं । ‘प्रेम गीत २’ ले फिल्मको ट्रेलर सार्वजनिक गरेसंगै ट्रेलरमा हिंसालाई धेरै देखाइएको भन्दै विवाद भएको छ ।   फिल्मको ट्रेलरमा राखिएका हिंसाका दृष्यको सामाजिक सञ्जालहरूमा विरोध समेत हुन थालेको छ । यससंगै ‘प्रेम गीत’ जति राम्रो थियो ‘प्रेम गीत…

सुन्दर र प्यारो मेरो देश

अकवर खान ३१ जेठ सुर्खेत । नेपाल, मेरो प्यारो देश नेपाल । विश्वमा सुन्दर देशहरुको नाम लिइरहँदा अग्रपङ्तीमा आउछ, नेपाल । भौगोलीक विविधतापुर्ण नेपाल साँच्चीकै मनमोहक छ । विश्वको सर्वच्च शिखर सगरमाथा तथा शान्तीका अग्रदुत मानिने गौतम वुद्धको देश हो…