Tiwari Bhanda Pasal

कला

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

‘प्रेम गीत २’ को ट्रेलर नै सातो उडाउने !

सेरोफेरो८ असार, काठमाडौं । ‘प्रेम गीत २’ ले फिल्मको ट्रेलर सार्वजनिक गरेसंगै ट्रेलरमा हिंसालाई धेरै देखाइएको भन्दै विवाद भएको छ ।   फिल्मको ट्रेलरमा राखिएका हिंसाका दृष्यको सामाजिक सञ्जालहरूमा विरोध समेत हुन थालेको छ । यससंगै ‘प्रेम गीत’ जति राम्रो थियो ‘प्रेम गीत…

सुन्दर र प्यारो मेरो देश

अकवर खान ३१ जेठ सुर्खेत । नेपाल, मेरो प्यारो देश नेपाल । विश्वमा सुन्दर देशहरुको नाम लिइरहँदा अग्रपङ्तीमा आउछ, नेपाल । भौगोलीक विविधतापुर्ण नेपाल साँच्चीकै मनमोहक छ । विश्वको सर्वच्च शिखर सगरमाथा तथा शान्तीका अग्रदुत मानिने गौतम वुद्धको देश हो…

पत्रकार दाहालको ‘नयाँ नेपाल’ बजारमा

पत्रकार दाहालको ‘नयाँ नेपाल’ बजारमा

सेरोफेरो३० जेठ, रुकुम । रुकुमका सक्रिय पत्रकार धनवीर दाहाल गीत लेखनमा पनि सक्रिय छन् । हालै मात्र उनले नयाँ नेपाल नामक देशभक्ति गित बजारमा बजारमा ल्याएका छन् ।  ‘नयाँ नेपाल बनाउनलाई हामी सबै लागी पर्यौं, कसले गर्छ हामीले नगरे देश निमार्ण आफै गरौं…

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

सेरोफेरो२८ जेठ, सुर्खेत । आरङ्ग नेपालले सुर्खेतका विभिन्न स्थानमा प्राकृतिक बिपतका समयमा शिशु अवस्थाका वालवालिकालाई कसरी बचाउने र शिशु स्वास्थ्य सम्बन्धि सन्देश बोकेको नाटक प्रदर्शन गरेको छ । सेभ द चिल्ड्रेनको शिशु स्वास्थ कार्यक्रम अन्तर्रगत जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा ‘छिटो आउ’…

खेमराजको माया सुटुक्कै बजार आउदै

खेमराजको माया सुटुक्कै बजार आउदै

सेरोफेरो१८ जेठ, सुर्खेत । गाएक खेमराज वलीको लोकदोहोरी गित सुटुकै आउनु है मायाको म्युजिक भिडियो छायांकन सकिएको छ । पछिल्लो समयमा विभिन्न लोकगित मार्फत चर्चा कमाएका वलीले उक्त गितमा शब्द र स्वर दिएका छन् ।   दानु बिसिको पहिलो सांगीतिक कोसेली रहेको…

गजल

वासुदेव पाण्डेय    चमेली  र  जाई जुही  खेर जान्छ फुली फूल झर्दा कुही खेर जान्छ   यहाँ  योग्यतामा सधैॅ  प्रश्न उठ्छ छ जो योग्य मान्छे उही खेर जान्छ   भरी राख गाग्री भए प्वाल सानो…

प्रवास पीडा

नबराज क्षितिज ‘विभाजित मनमा समस्या हुन्छ, अविभाजित मनमा कुनै समस्या नै हुँदैन’ स्वामी आनन्द अरुणको ‘जीवन दर्शन’ पढेदेखि मैले बिर्सेको छैन यो वाक्य । त्यसैले होला, मन विभाजित हुनबाट पटकपटक बचाउने प्रयास गरेको छु । कहिले सफल र कहिले असफल हुँदै…

चरित्र–हीन !

गजेन्द्र बोहरा                                                                     …