Tiwari Bhada Pasal

कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

सेरोफेरो
कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्राकृतिक रुपमा सुन्दर, खनिज तथा जडिवुटीले भरिपुर्ण प्रदेशको विकास र समृद्धि धेरै टाढा नभएको उनको  भनाइ छ ।

 

उनले रारा तालका विषयमा पौराणीक कथनको समेत चर्चा गरेका थिए ।

भिडियो :

यस्तो बोले पर्यटन मन्त्री रविन्द्र अधिकारीले हेर्नुहोस् :

२०७५ बैशाख ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्