Tiwari Bhada Pasal

संसारकै अग्ली मोडेल

सेरोफेरो
संसारकै अग्ली मोडेल

३ जेठ । रुसकी एकाटेरिना लिजिना संसारकै अग्ली मोडेल बनेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले हालसालै मात्र उक्त मान्यता दिएको हो ।


लिजिनाको उचाई ६ फिट ८.७७ इन्च रहेको छ । उनको देब्रे खुट्टा ५२.२ र दाहिने खुट्टा ५२ इन्च छ ।


उनले सबैभन्दा अग्लो खुट्टा हुने व्यक्तिको रेकर्ड समेत राखेकी हुन् ।

२०७५ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्