Tiwari Bhada Pasal

ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर, प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन

सेरोफेरो/काठमाडौं
ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर, प्रदेश र जनसंगठन एकीकरण कार्यदल गठन

१७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । बिहिबार २१ पेज लामो निर्देशन जारी गरी ओली र दाहालले पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् ।

 

पूर्णपाठ :

२०७५ जेठ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्