Tiwari Bhada Pasal

कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

सेरोफेरो/सुर्खेत
कस्तो बन्दैछ काँक्रेविहार ? (फोटो कथा)

२० जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको महत्वपूर्ण पर्यटकीय स्थल हो काँक्रेविहार । उपत्यकाको मध्यभागमा रहेको काँक्रेविहारको हाल पुनर्निर्माण भैरहेको छ । पुरातत्व विभागले उत्खनन् गरी यसको पुनर्निर्माण शुरु गरेको हो । 

 

महाभारतकालीन कला झल्किने उक्त मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्वीको धार्मिक गन्तव्य पनि हो ।

 

काँक्रेविहारको निर्माण कहिले भयो? कसले बनायो? र, कहिले भत्कियो? भन्ने विषयमा एकीन तथ्यहरु फेला परेको छैन ।

 

तस्बिर हेर्नुहोस् :

Kankrebihar 1Kankrebihar 2Kankrebihar 3Kankrebihar 4Kankrebihar 5Kankrebihar 6Kankrebihar 7Kankrebihar 8Kankrebihar 9Kankrebihar 10Kankrebihar 11Kankrebihar 12Kankrebihar 13Kankrebihar 14Kankrebihar 15Kankrebihar 16Kankrebihar 17Kankrebihar 18Kankrebihar 19Kankrebihar 20Kankrebihar 21Kankrebihar 22Kankrebihar 23

२०७५ जेठ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्