Hilsa Yatayat

मानो रोपेर मुरी फलाउँने अभियानमा कृषकहरु (फोटो फिचर)

मानो रोपेर मुरी फलाउँने अभियानमा कृषकहरु (फोटो फिचर)

२६ जेठ । भनिन्छ, कृषि आशाको खेति हो । परम्परागत कृषि प्रणालिमा आधारित रहेर आकाशको पानी तथा घरेलु बीउ र औजारको प्रयोगबाट उत्पादन गरिने भएकोले त्यसो भनिएको हुनुपर्छ ।


तर कृषिमा भएको आधुनिकीकरणले नयाँ र गुणस्तरयुक्त बीउ, विषादी र प्रविधिको विकास गरेको छ । पछिल्लो समय नेपालका विभिन्न ठाउँमा नयाँ प्रविधिको प्रयोग मार्फत व्यवसायीक कृषि गरेर उत्पादनमा वृद्धि गर्नुको साथै वेमौसमि तरकारी तथा अन्न बाली उत्पादन गर्ने गरिएको छ । तर अधिकांश क्षेत्रमा अझै पनि परम्परागत शैलि अपनाइने गरिन्छ ।


मानो रोपेर मुरी फलाउने शंकल्पका साथ सबै किसान यतिबेला ठाउँअनुसार मकै छर्ने, गोड्ने र धानको व्याड राख्ने र रोप्ने काममा लागेका छन् ।

 

हेर्नुहोस्, जाजरकोट, रुकुम र सल्यान क्षेत्रका केही तस्बिरहरु ।

Jajrkot 1

Jajarkot 2

Jajarkot 3

Jajrkot 4

Jajrkot 5

Rukum 1

Rukum 2

Salyan 1

Salyan 2

२०७५ जेठ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्