Tiwari Bhada Pasal

एकल महिलाको भूमिकामा काजोलको नयाँ फिल्म (ट्रेलर सहित)

सेरोफेरो
एकल महिलाको भूमिकामा काजोलको नयाँ फिल्म (ट्रेलर सहित)

२२ साउन । बलिउडकी चर्चित अभिनेतृ काजोल नयाँ फिल्म इला हेलिकप्टरमा देखिदैछिन ।


सन् २०१५ मा दिलवाले फिल्म भन्दापछि उनका प्रशंसकहरूले नयाँ फिल्मको प्रतीक्षा गरिरहेका थिए ।

 

प्रदीप सरकारले निर्देशन गरेको फिल्म ईला हेलिकप्टरको ट्रेलर काजोलको ४४औं जन्मदिनमा आइतवार सार्वजनिक गरिएको छ ।


आमा र छोराको सम्बन्धमा बनेको यो फिल्म गुजराती नाटक बेटा कागडूमा आधारित छ । जसलाई शिप अफ थिसियसका आनन्द गान्धीले लेखेका थिए ।


फिल्ममा काजोल एकल आमाको भूमिकामा छिन् । उनी आफ्नो छोरा हुर्काउनका लागि सबै सपना अधुरै छोड्छिन् ।

२०७५ साउन २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्