Tiwari Bhada Pasal

एमयु सेवा आयोगको नतिजा प्रकाशित

सेरोफेरो
एमयु सेवा आयोगको नतिजा प्रकाशित

२७ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगले खुलातर्फको नतिजा प्रकाशन गरेको छ ।

 

आयोगले शिक्षक र कर्मचारीतर्फ विभिन्न पदका लागि गत चैत बैशाखमा लिएको लिखित परीक्षाको नतिजा आज प्रकाशन गरेको हो ।


नतिजा हेर्नुहोस् :

SC1SC2

२०७५ भदौ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्