Hilsa Yatayat

दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

सेरोफेरो/काठमाडौं
दशै तिहार गितको सुटिङ रिपोर्ट (हेर्नुहोस् भिडियो)

१८ असोज । नेपालीहरुको महान् पर्वहरु दशै र तिहारको अवसर पारेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम बढिरहेको छ । दशै र तिहारको अवसर पारेर नव गायक रेशम वलीले दशै तिहार गाउँघरमै रमाईलो भन्ने गित लिएर आएका छन् ।

 

सेरोफेरो टिम काठमाडौंको धर्मस्थली पुग्दा सो गितको सुटिङ् भइरहेको थियो । रमेश विजीको शब्द, झलक संगितमको एरेन्ज रहेको गितमा चर्चित गायिका टिका पुन र रेशम वलीको स्वर रहेको छ । यो गितमा दिपासा विसी (जलपरी) र पवन योगीको अभिनय रहेको छन् । साथै यसको कोरियोग्राफी मौसम हिमालीको रहेको छ ।
हेुर्नहोस् सुटिङ् रिपोर्ट

२०७५ असोज १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्