Rara Pharmacy

कर्मचारी समायोजन विधेयक बहुमतले पारित

सेरोफेरो
कर्मचारी समायोजन विधेयक बहुमतले पारित

३ फागुन । प्रतिनिधिसभाको बहुमतबाट कर्मचारी समायोजन विधेयक, २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले विधेयक बहुमतले पारित गरेको हो ।

 

बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेपनि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताएका थिए।

 Sansad

विधेयक पारित नहुँदा कर्मचारी समायोजन अलपत्र परेको थियो । कर्मचारीको अभावका कारण प्रदेश तथा स्थानीय सरकारले काम गर्न असहज भएको बताउँदै आएका थिए ।

२०७५ फागुन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्