Rara Pharmacy

पशुपतिको गित ‘लुट्न सके लुट्' कान्छा युट्युबबाट हट्यो

सेरोफेरो/काठमाडौं
पशुपतिको गित ‘लुट्न सके लुट्' कान्छा युट्युबबाट हट्यो

४ फागुन । चर्चित लोक गायक पशुपति शर्माको 'लुट्न सके लुट् कान्छा' गित युट्युबबाट हटाइएको छ ।

 

सर्वाधिक मन पराइएको गित हटाउनुपरेको कारण उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

 

यो गित शनिबारसम्म नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।

२०७५ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्