Rara Pharmacy

अभिनयमा भविष्य खोज्दै मोडल विष्णुचरण (भिडियो सहित)

सेरोफेरो
अभिनयमा भविष्य खोज्दै मोडल विष्णुचरण (भिडियो सहित)

१२ फागुन । लोकगित क्षेत्रमा अभियन गरिरहेका मोडल विष्णुचरण शाही सांगितीक क्षेत्रमा आफ्नो भविष्य खोजीरहेका छन् । गुरुआमा फिल्मद्धारा बजार व्यवस्थापन गरिएको सो गितलाई म्युजिक नेपालबाट सार्वजनिक भएको छ ।

 

विष्णुचरण शाहीको शब्द तथा बलराम सिंह राठौंरको लय रहेको गितमा लोकेन्द्र रावत र सिता महतरा सिंहले स्वर दिएका छन् । यस गितलाई स्मृती तिमील्सीनाले निर्देशन गरेकी छन् । भ्रखरै मात्र बजारमा आएको चमेलीको सुगन्धको म्युजिक भिडियोमा विष्णुचरण शाही र सारिक केसीको अभियन रहेको छ ।

 

सल्यानका शाहीले हालसम्म ५ वटा विभिन्न गितहरुमा कलम चलाएका छन् ।

हेर्नुहोस् गित

२०७५ फागुन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्