Rara Pharmacy

काठमाडौ उपत्यका वरीपरी हिमपात (फोटो फिचर)

सेरोफेरो/काठमाडौं
काठमाडौ उपत्यका वरीपरी हिमपात (फोटो फिचर)

१६ फागुन । बिहिवार बिहान काठमाडौं उपत्यका वरीपरी सेताम्य हिंउले ढाकेको दृष्य देखियो ।

IMG_7545

स्थानीयका अनुसार १२ वर्ष पछि काठमाडौंमा यसरी हिमपात भएको हो । काठमाडौं वरीपरीका चन्द्रागीरी, नगरकोट, सुन्दरीजल लगायतका स्थानहरुमा हिमपात भएको छ ।

IMG_7549

IMG_7551

IMG_7578

२०७५ फागुन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्