Rara Pharmacy

दुई तिहाई २०१५ को होइन, २०७४ सालको हो : सांसद रावत

सेरोफेरो
दुई तिहाई २०१५ को होइन, २०७४ सालको हो : सांसद रावत

२४ बैशाख । अहिलेको सरकार २०१५ सालको विपि कोइरालाले नेतृत्व गरेजस्तो र २०५६ सालको जस्तो नभएको प्रतिनिधी सभाका सदस्य नवराज रावतले बताएका छन् ।

 

बैशाख २० गते राष्ट्रपति बाट जारी गरिएको सरकारको २०७६।०७७ नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । यो सरकारले सचेतता पूर्वक काम गरेको छ, प्रतिपक्ष ढुक्क भए हुन्छ सांसद रावतले बताए ।

 

जारी नीति तथा कार्यक्रम ईतिहासमै उत्कृष्ठ भएको सांसद रावतको दावी छ । सत्ता पक्षका सांसदहरुले लोकतन्त्रलाई खतरा पर्ने गरी विगतमा भएजस्तो सम्झौता नगर्ने सांसद रावतले बताए ।

२०७६ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्