Rara Pharmacy

गायक सुकदेव अधिकारी र लोकेस खत्रीको 'के भनौ हजुर' सार्वजनिक (भिडियो)

सेरोफेरो
गायक सुकदेव अधिकारी र लोकेस खत्रीको 'के भनौ हजुर' सार्वजनिक (भिडियो)

९ फागुन । चर्चित लोकगित 'कल्ले बोलायो'को अपार सफलता पछि लोकेस खत्री र गायक सुकदेव अधिकारीको 'के भनौ हजुर' बजारमा आएको छ । शिवरात्रीको अवसर पारी के भनौ हजुर सार्वजकि गरिएको छ । लोकेस खत्रीले प्रस्तुत गर्नुभएको यो गितमा चर्चित गायिका मेलिना राई र गायक सुकदेव अधिकारीले स्वर दिनुभएको छ ।

चर्चित मोडल विमल अधिकारीको शब्द तथा संगित रहेको यो गितलाई काजिस श्रेष्ठले निर्देशन गर्नुभएको हो । कृष्ण वि.क भान्जाको एरेन्ज रहेको यो गितलाई भावना म्युजिकले बजारमा ल्याएको हो ।


यो गितको भिडियोमा विमल अधिकारी र आँचल शर्माले मुख्य भुमिका निर्बाह गर्नुभएको छ ।

२०७६ फागुन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्