१५ असार । आज असार १५ देशभर रोपाई गरेर अनी दही चिउरा खाएर मनाईयो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईयो ।
कोरोना कहरका कारण सरकारी तवरबाट विगत वर्ष जस्तै औपचारिक कार्यक्रम नगरेपनि केहि स्थानिय तहका जनप्रतिनिधीहरु तथा कृषकहरुले रोपाई संगै दही चिउरा खाएर असारे भाका गाउदै असार १५ मनाएका छन् ।
सामाजिक संजाल फेसबुक बाट लिईएका असार १५ का तस्विरहरु हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्