Hilsa Yatayat

९४ इन्स्पेक्टरको बढुवा सिफारिस

सेरोफेरो
३ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उक्त बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची :

 

२०७४ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्