Birendranagar Municipality

किसानसंग कृषि मन्त्री (फोटो कथा)

सेरोफेरो
किसानसंग कृषि मन्त्री (फोटो कथा)
३० भदौ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भदौ २५ देखि २९ सम्म दैलेख जिल्ला भ्रमण गरिन् ।
 
कोरोना कहरकै बेला भएपनि उनले किसानहरुलाई उत्प्रेरित गर्न उक्त भ्रमण गरेको बताइन् । भ्रमणका बेला उनले जिल्लामा भएका कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरुको अनुगमन समेत गरिन् ।
 
भ्रमणमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, सम्वन्धित क्षेत्रका जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, पत्रकार, सहकारी क्षेत्र, कृषि उधमी तथा सरोकारवालाहरु उनीसंगै थिए ।
 
भ्रमणका केही तस्बिर हेर्नुहाेस्ः
Bimala1Bimala10Bimala11Bimala12Bimala13Bimala2Bimala3Bimala4Bimala5Bimala6Bimala7Bimala8Bimala9
२०७७ भदौ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्