Birendranagar Municipality

प्रधानमन्‍त्रीद्वारा चीनसँगको किमाथाङ्का नाका लगायत विभिन्न आयोजनाको अवलोकन (फोटोफिचर)

सेरोफेरो
प्रधानमन्‍त्रीद्वारा चीनसँगको किमाथाङ्का नाका लगायत विभिन्न आयोजनाको अवलोकन (फोटोफिचर)

तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

२६ कार्तिक । प्रधानमन्त्री केपी ओलीले चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकन गर्नुभएको छ ।

 

बुधबार दिनभर संखुवासभामा प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको समेत हवाइ अनुगमन गर्नुभएको हो। कूल ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतम, राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङलगायतको अनुगमनमा उपस्थिती थियो । 

1

10

11

12

13

15

16

17

19

21

25

4

8

 

२०७७ कार्तिक २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्