Birendranagar Municipality

काठमाडौंमा ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

सेरोफेरो
काठमाडौंमा ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

२३ माघ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंको नारायणहिटी अगाडी बृहत व्रदर्शन गरेको छ । सभामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ‘थापा’ बादल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ ।


सभामा प्रधानमन्त्री ओलीले आफुले नेतृत्व गरेको नेकपा आधिकारीक पार्टी र मुल धार भएको बताउनु भयो । साथै उहाँले यो पार्टी देशको सवैभन्दा ठुलो पार्टी समेत भएको दावी गर्नुभयो । कार्यक्रममा उपत्यका र बाहिरका विभिन्न जिल्लाबाट सर्वसाधारणको उपस्थिती थियो ।

फोटो फिचर:

1

10

11

12

2

3

4

5

6

7

8

9

 

२०७७ माघ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्