Birendranagar Municipality

प्रतिनिधि सभा पुनर्स्थापना (पूर्णपाठ)

सेरोफेरो
प्रतिनिधि सभा पुनर्स्थापना (पूर्णपाठ)

११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको आदेश गरेको हो ।

 

साथै सर्वोच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ । सर्वोच्चको निर्णय सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको बताउनु भयो ।

 

गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो ।

 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

यस्तो छ फैसलाको पूर्णपाठः

Supreme court

 

२०७७ फागुन ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्