Birendranagar Municipality

विप्लव समूह र सरकारबिच ३ बुँदे सहमति

सेरोफेरो
विप्लव समूह र सरकारबिच ३ बुँदे सहमति

२० फागुन । विप्लव समूह र सरकार बीच तीन बुँदे सहमति भएको छ । बिहिबार सहमती भएपछि विप्लव समूहले हिंसा छोड्ने भएको हो ।


सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

 

सहमतिमा पक्राउ परेका सम्पूर्ण बन्दीहरुको रिहाइ र मुद्दा खारेजी गर्ने उल्लेख छ ।

Sahamati

तस्विर: प्रधानमन्त्रीको निजी सचिवालय

२०७७ फागुन २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्