Tiwari Bhada Pasal

समाचार

जनताले मन नपराउने काम जनप्रतिनिधिबाट नहोस् : प्रम ओली

जनताले मन नपराउने काम जनप्रतिनिधिबाट नहोस् : प्रम ओली

३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् ।    गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग बिहिबार सिंहदरबारमा अन्तरक्रिया गर्दै जनतालाई गुनासो गर्ने ठाउँ नदिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।   ‘स्थानीय…

अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

 ३० साउन । कामको शिलशिलामा अमेरिकामा रहँदै आएका वीरेन्द्रनगर ११ का खेमराज ढकालले विद्यालयलाई सहयोग गरेका छन् ।   उनले धुलियाबिटस्थित श्री शिव माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न १ लाख १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् ।   बुधबार विद्यालयमा आयोजित…

इन्सेकको कर्णाली प्रदेश कार्यालय स्थापना

इन्सेकको कर्णाली प्रदेश कार्यालय स्थापना

२९ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश कार्यालय स्थापना गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रुपमा वोर्ड स्थापना गरी कार्यालयको शुभारम्भ गरेका हुन् ।    मन्त्री रावलले नागरिक अधिकार स्थापनामा…

हेलिकोप्टरको पंखाले लागेर मानसरोवर दर्शनार्थीको मृत्यु

हेलिकोप्टरको पंखाले लागेर मानसरोवर दर्शनार्थीको मृत्यु

२९ साउन । हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । पङ्खा घुम्न नरोकिंदै उनी हेलिकोप्टरको पछाडि भागमा जाँदा यस्तो घटना भएको हो ।   धार्मिक तीर्थस्थल मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ एयरको कल साइन नाइन…

लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति सरकार प्रतिवद्ध : प्रम ओली

लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति सरकार प्रतिवद्ध : प्रम ओली

२७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै उनले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् ।    प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो…

राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

२७ साउन । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।   राणाको साउन २५ गते निधन भएको थियो। लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दुस्ख व्यक्त गरेको…

कर्णाली प्रदेश: वर्षमा ६१ बलात्कृत

कर्णाली प्रदेश: वर्षमा ६१ बलात्कृत

२४ साउन । जाजरकोटमा यही साउन १६ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्यो। उक्त घटनामा संलग्न रहेको अभियोग लागेका एक जना फरार छन्।   पक्राउ परेका भेरी नगरपालिका– ४, बोहराका ३३ वर्षीय सविन चन्दले जिल्ला सदरमुकामको होटलमा दुई दिन…

गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

२४ साउन । हुम्लाका सात गाउँपालिकामा वितरण शुरू गरिएको गरिब घर परिचय पत्र हुनेखानेलाई वितरण गरेको पाइएको छ । तत्काली जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुटेको र सम्पन्न व्यक्तिहरुलाई उपलब्ध गराएको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् ।…

ड्युटीमै प्रहरीमाथी कुटपिट, कारबाही नगर्न नेताहरुको दबाव

ड्युटीमै प्रहरीमाथी कुटपिट, कारबाही नगर्न नेताहरुको दबाव

२३ साउन । मध्येपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत प्रहरी हवलदार गत १७ गते कुटीए । ड्युटीमा रहेका हवलदारलाई राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका युवाको समुहले आक्रमण गरेको थिए । कुटपिटमा संलग्न वीरेन्द्रनगर २ का २० वर्षका सन्लेस सुनार, १८ वर्षका…

व्यस्त सडकमै हाने श्रीमानले चक्कु

व्यस्त सडकमै हाने श्रीमानले चक्कु

२३ साउन । २६ वर्षकी चन्द्रा शार्की बजार बाट घरतिर जाँदै थिइन । गत १७ गते जुम्ला रोड स्थित शुभ होटलको अगाडी हिडिरहेको समयमा एक्कासी उनीमाथि आक्रमण भयो । उनका श्रीमानले नै उनको घाँटी र अनुहारमा चक्कु प्रहार गरे । वीरेन्द्रनगर २ जैपुरकी…