Hilsa Yatayat

समाचार

अमरज्वतिमा वक्तृत्वकला

अमरज्वतिमा वक्तृत्वकला

१७ मंसिर । अमरज्वति क्याम्पसको आयोजनामा महिला हिंसा न्युनिकरणका लागि विद्यार्थीको भूमीका विषयक वक्तृत्वकला सम्पन्न भएको छ । क्याम्पसको छैटौं वार्षिकोत्सव र महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सोमबार आयोजित वक्तृत्वकलामा ९ जना विद्यार्थीले भाग लिएका थिए । वक्तृत्वकलामा योगेन्द्र पौडेल…

यी हुन् ७ प्रदेश हाँक्ने नेकपाका नेता (सूचीसहित)

यी हुन् ७ प्रदेश हाँक्ने नेकपाका नेता (सूचीसहित)

१७ मंसिर । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर अन्तिम नामावली सोमबार प्रकाशित गरेका हुन् ।   नयाँ निर्माण गरिएका कमिटिहरुमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका…

जीताराम लामाको नेतृत्वमा गैसस महासंघ नेपालको नयाँ कार्यसमिति निर्वाचित

जीताराम लामाको नेतृत्वमा गैसस महासंघ नेपालको नयाँ कार्यसमिति निर्वाचित

मंसिर १६ । काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ ।   महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई, सचिव भावना भट्ट,…

प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

१६ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख डलर पुरस्कार दिइएको छ।   काठमाडौंमा भएको एसिया प्यासेफिक समिट २०१८ मा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो । ओलीले उक्त रकम यूवाका…

आँगनमै गुड्यो गाडी, हट्यो नुन र चामल बोक्ने हटारीको दुःख

आँगनमै गुड्यो गाडी, हट्यो नुन र चामल बोक्ने हटारीको दुःख

मंसिर १५ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ लुसा र सेरिज्यूलाको घर आगनमा गाडी गुडेपछि स्थानीय गाउँलेहरु हर्षित भएका छन् । उनिहरुले स्थानीय बाजागाजा हुड्के नाचकासाथ यहाँ पुगेका जिपहरुलाई शुक्रबार भव्य स्वागत समेत गरे ।    बिगतमा दिनमा सडक नहुँदा कैलाली गोलाघाट र चीनको तिब्बत सम्म…

नागरिक सहभागितामा कानून निर्माण गरिने : मन्त्री भण्डारी

नागरिक सहभागितामा कानून निर्माण गरिने : मन्त्री भण्डारी

१५ मंसीर । प्रदेश सरकारले निर्माण गर्ने हरेक कानूनमा नागरिक सहभागिता सुनिश्चित गरिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।   कानुन जतिसुकै राम्रो भए पनि कार्यान्वयन हुन नसके कानूनको अर्थ नहुने भन्दै प्रभाववकारी कार्यान्वयनका लागि नागरिक सहभागिता जरुरी भएको भण्डारीको…

निर्मला हत्याकाण्डमा प्रहरीको गम्भीर त्रुटी : कर्णाली प्रदेश सभा सदस्य रेग्मी (भिडियो)

निर्मला हत्याकाण्डमा प्रहरीको गम्भीर त्रुटी : कर्णाली प्रदेश सभा सदस्य रेग्मी (भिडियो)

१४ मंसिर । निर्मला हत्या काण्डको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटी रहेको कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले बताएका छन् । प्रहरीको "प्रोफेस्नालीज्म" राजनितीक कारणले समाप्त भएको समेत उनले बताए ।   सेरोफेरो सम्वादमा कुरा गर्दे रेग्मीले फौजदारी मुद्धाहरुमा नेपाल प्रहरीले अनुसन्धान गर्ने क्षमता समेत…

कस्तो बन्दैछ नीति ? रोकिएला त ‘बिकास नामको व्यापार’ ?

कस्तो बन्दैछ नीति ? रोकिएला त ‘बिकास नामको व्यापार’ ?

१४ मंसिर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कानून निर्माणको अवस्था, कानून निर्माण प्रक्रियाका जटिलता र नागरिक समाजको भूमिकाको विषयमा गहिरो छलफल गरिएको छ । कर्णाली फाउन्डेसनको आयोजना र सुन्दर नेपाल संस्थाको सहकार्यमा शुक्रवार आयोजित नीति संवादमा विभिन्न सरोकारवालाले विकास निर्माणमा विभिन्न तहका सरकार…

सल्यानमा समुदाय प्रहरी जिल्ला समिति गठन

सल्यानमा समुदाय प्रहरी जिल्ला समिति गठन

१३ मंसीर । सामुदायिक साझेदारी अवधारणा कार्यक्रम गर्ने उद्देश्यले सामुदाय प्रहरी जिल्ला समिति निर्माण गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको संयोजकत्वमा २३ सदस्यीय सामुदाय प्रहरी जिल्ला समिति गठन गरिएको हो ।   समुदायमा हुने घटना सम्म अझैंपनि…

नेपालको इतिहासमा रोजगार प्राथमिकतामा थिएन -मन्त्री विष्ट

नेपालको इतिहासमा रोजगार प्राथमिकतामा थिएन -मन्त्री विष्ट

१२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालको इतिहांसमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिइएको बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नीतिगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘हामी…