Hilsa Yatayat

समाचार

हिल्सामा अध्यागमन कार्यालय स्थापना

हिल्सामा अध्यागमन कार्यालय स्थापना

२३ असोज । हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरिएको छ । गृह मन्त्री रामबहादुर थापाले हिल्सामा अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रम गृहमन्त्री थापाले नाका कर्णाली प्रदेशको मात्र नभई नेपाल कै ब्यापारिक मेरुदण्ड भएको बताए । मंगलबार बिहान काठमाडौंबाट नेपाली सेनाको…

कर्णालीको विकासका लागि लगानी गर्न दाताहरु सकारात्मक, सुरुमा विज्ञ वैंक निर्माण गरिने

कर्णालीको विकासका लागि लगानी गर्न दाताहरु सकारात्मक, सुरुमा विज्ञ वैंक निर्माण गरिने

२३ असोज । कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएका छन । सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारहरुको वैठकका विषयमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटमा भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं कर्णाली…

 ‘सण्डे क्लव’को छलफल, सुर्खेतलाई कसरी सुरक्षित बनाउने ?

‘सण्डे क्लव’को छलफल, सुर्खेतलाई कसरी सुरक्षित बनाउने ?

२३ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बलात्कारका घटना न्युनिकरण गरी सुरक्षित सुर्खेत बनाउने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सन्डे क्लव अन्र्तगत क्रियाशिल पत्रकार महिला (डब्लुडब्लु जे) सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको बलात्कार न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले सम्पूर्ण सरोकारवाला व्यक्तिहरु हातेमालो…

विश्वविद्यालयको 'म्यादी प्रहरी' हुँ : उपकुलपति कोइराला

विश्वविद्यालयको 'म्यादी प्रहरी' हुँ : उपकुलपति कोइराला

२३ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान गरिएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संयुक्त आयोजनामा मंगलबार वीरेन्द्रनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।   कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले विभिन्न राष्ट्रिय…

चार सरकारी कार्यालयका कर्मचारीले दशैंमा पारिश्रमिक पाएनन्

२३ असोज । जिल्लाका चारवटा सरकारी कार्यालयका कर्मचारीहरुले बडा दशैंमा पारिश्रमिक नपाउने भएका छन । संघिय सरकारले प्रदेश सरकारलाई बजेट तथा कार्यक्रम नपठाउँदा ती कार्यालयहरुले दशैं अगाडी तलब नपाउने भएका हुन । तलब नपाए पछि कर्मचारीहरु ऋण खोजेर दशैं मनाउन घर फर्कने गरेका…

प्रधानमन्त्रीलाई भेट्न काठमाडौं हिंडे राउटे

प्रधानमन्त्रीलाई भेट्न काठमाडौं हिंडे राउटे

२२ असोज । आफुलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाँ प्रधानमन्त्रीलाई भेट्न राजधानी हिडेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका ९ गंगटेमा बस्दै आएका राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखियाँ हरिबहादुर शाही राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

प्रदेश सरकारको संरचना नहुँदा विकासमा बाधा

प्रदेश सरकारको संरचना नहुँदा विकासमा बाधा

२१ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको स्पष्ट संरचना नहुँदा विकासमा बाधा भएको बताएका छन् । आईतबार मन्त्रालयले आयोजना गरेको कार्य प्रगति तथा भावि योजना सम्बन्धी पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्…

चाडपर्वको सम्मुखमा जिल्लामा चामल अभाव

चाडपर्वको सम्मुखमा जिल्लामा चामल अभाव

२१ असोज । चाडपर्वको सम्मुखमा जिल्लामा चामलको अभाव शुरु भएको छ ।   राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा चार महिनादेखि चामल अभाव हुँदा ग्रामीण भेगमा बढी समस्या देखिएको छ । हुम्लाका सर्केगाड र श्रीनगर डिपो पनि दुई महिनाअघि नै रित्तिइसकेका थिए ।…

पशुपतिनाथ दर्शन (फोटो फिचर)

पशुपतिनाथ दर्शन (फोटो फिचर)

२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन ।   केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल…

जुम्लालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिने : शाही

जुम्लालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिने : शाही

२० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने वताएका छन् ।   जिल्ला समन्वय समितिले जुम्ला सदरमुकाममा शनिबार आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तर मुख्यमन्त्री शाहीले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘कर्णालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि…