Rara Pharmacy

समाचार

दृश्य

विश्व

  • मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

    २५ वैशाख। मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै…

  • भारतीय जनता पार्टीको वेबसाइट ह्याक

    २१ फागुन । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको वेबसाइट मंगलबार बिहान ह्याक भएको छ । सामाजिक सञ्जालमा लतगातार यस बारेमा रिर्पाेट भइरहेको छ । भारतीय जनता पार्टीको वेबसाइट  बिजेपीडटओरजी  खोल्दा अहिले पनि साइट डाउन छ ।   ट्वीटरमा राखिएको केही स्क्रीनसटका…

  • मोदीले अरूणाचलमा विमानस्थल शिलान्यास गरेपछि चीन-भारत विवाद बढ्यो

    २७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अरूणाचलमा नयाँ विमानस्थलको शिलान्यास गरेपछि चीन र भारतबीच विवाद बढेको छ।   आगामी लोकसभा चुनावका लागि मोदी अहिले देश दौडाहामा छन्। २ दिने भ्रमणका लागि अरूणाचल पुगेका मोदीले शनिबार होलोंगी विमानस्थलको शिलान्यास गरेका थिए।   मोदीको…

  • एप्पलले फेसबुकलाई देखाइदियो आफ्नो तागत!

    २२ माघ । फेसबुकका कर्मचारीहरूले बुधबार बिहान आफ्ना नियमित काम गर्न पाएनन्। उनीहरूको आइफोनमा क्यालेन्डरले काम गरिरहेको थिएन। साथीहरू कता छन् भनेर खोज्न सकिरहेका थिएनन्। पुग्नु पर्ने ठाउँका नक्साहरू बन्द थिए। कर्मचारीका निम्ति फेसबुकले व्यवस्थापन गरेको बस आगमन समय तालिका पनि देखिएन।   एकाएक फेसबुकका…

  • जब अमेरिकी पूर्वराष्ट्रपति ओबामा पोको बोकेर अस्पताल पुगे..

    ५ पुस । नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् ।   तर, विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको…

समाज

आश्चर्य

  • यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

    संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला ।   तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ ।   अर्थात् संसारको सबैभन्दा महंगो…

  • आमाबाबुको मृत्यु भएको चार वर्ष पछी पनि बच्चा जन्मियो

    एउटा बच्चा आफ्ना आमाबाबुको मृत्यु भएको चार बर्षपछि जन्मिएला ? यसो भन्दा पत्यार नलाग्न सक्छ । तर यो चीनको सत्य घटना हो ।   चिनीयाँ मिडियाका अनुसार बच्चा जन्मिदा आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । सन् २०१३ मा मृत्यु भएका ती दम्पत्तीले…

  • खाना खाइरहेको मानिसको गोजीमै पड्कियो मोबाइल (भिडियो)

    २५ जेठ। मोबाइल बिना जीवन असम्भब सोच्छौं हामी । हुनपनि मोवाइलले दैनिक जीवनका धेरै काम सजिलो बनाइदिएको छ । तर खतरा पनि उत्तिकै उत्पन्न गरेको छ ।   हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टको खल्तीमा रहेको मोबाइल…

  • संसारकै अग्ली मोडेल

    ३ जेठ । रुसकी एकाटेरिना लिजिना संसारकै अग्ली मोडेल बनेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले हालसालै मात्र उक्त मान्यता दिएको हो । लिजिनाको उचाई ६ फिट ८.७७ इन्च रहेको छ । उनको देब्रे खुट्टा ५२.२ र दाहिने खुट्टा ५२ इन्च छ ।…

  • सबैभन्दा ठूलो साइकल

    ३ जेठ । सामान्यतया साइकल कस्तो हुन्छ? सबैले देखेकै हो । हलुका । सानो बाटोमा पनि चल्ने । बोकेर लैजान पनि सजिलो ।   तर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा अचम्मको साइकल सूचीकृत भएको छ । बेल्जियमका इन्जिनियर जेफ पिटर्सले अचम्मको साइकल निर्माण गरेका…

बाल उद्यान

बालिकाको अधिकार संरक्षणको लागि राष्ट्रिय संजाल गठन

बालिकाको अधिकार संरक्षणको लागि राष्ट्रिय संजाल गठन

५ जेठ । बालिकाको अधिकारको संरक्षणका लागी राष्ट्रिय संजाल गठन गरिएको छ । समतामूलक समृद्धि र सुखी नेपालको आधार, बालिकाका लागि समान अवसर र अधिकारको निम्ति स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्ने उद्देश्यले नेपालमा बालिका अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको पहलमा बालिका अधिकार संरक्षणको लागि राष्ट्रिय सञ्जाल गठन गरिएको हो । बाल विवाह, बालिका माथि हुने बलात्कार, शारीरिक तथा मानसिक हिंसा, दुव्र्यवहार, भेदभाव, जस्ता घटनाहरु बाहिर आउन थाले पनि सबै अपधारीहरु कानुनी दायरा भित्र आउन नसकेको अवस्थामा दवाव समुहको रुपमा यो समितिले काम गर्ने छ ।   बालिकाहरु मथि हुने सबै प्रकारका हिंसा, दुव्र्यवहारका घटनाका दोशीलाई कानुनी दायरामा ल्याउन अनुगमन तथा दवाव सिर्जना गर्ने, स्थानीय तह, प्रदेश र संघीय तहमा बन्ने हरेक नीति…

सुनिताको अध्ययनका लागि सहयोग जुट्दै

सुनिताको अध्ययनका लागि सहयोग जुट्दै

९ बैशाख । मंगलगढी प्राथामिक विद्यालय सुर्खेतबाट पाँच कक्षा पास भएकी वीनपा १० की सुनिता विकको अध्ययनको लागि विभिन्न…

राउटे बालबालीकाहरु पढाईप्रति आर्कषित (फोटो फिचर)

राउटे बालबालीकाहरु पढाईप्रति आर्कषित (फोटो फिचर)

५ फागुन । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लाका विभिन्न भागहरुमा घुमन्ते जिवन विताईरहेका राउटे समुदायका बालबालीकाहरु पढ्न आकर्षित…

सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

२२ माघ । विश्वका सवै देशमा फेब्रुअरी ५ अर्थात माघ २२ गतेका दिन नवलपरासीमा पनि एक कार्यक्रम गरी सुरक्षित…

ओतमात्रको दृष्टिविहीन छात्राबास

ओतमात्रको दृष्टिविहीन छात्राबास

१३ माघ । नेपाल सरकारको मातहतमा श्री कृष्ण संस्कृत माध्यामीक विद्यालय सुुर्खेतले दृष्टिविहीन छात्राबास संञ्चालन गर्दै आएको छ । विभिन्न…

कला

रुकुमेली महिलाको पञ्चेबाजा यात्राः संस्कृति संरक्षण देखि आम्दानीको स्रोतसम्म

२६ फागुन । पुरुषले मात्र पञ्चेबाजा बजाउने परम्परालाई तोड्दै बाजा बजाउन थालेका रुकुमका महिला अब्बल सावित हुँदै गएका छन् । उनीहरुको बजाउने कलाको विकास हुँदै जाँदा अहिले जिल्लामा हुने कार्यक्रममा पञ्चेबाजा बजाउन उनीहरुलाई भ्याई नभ्याई हुने गरेको छ । जिल्लामा हुने विभिन्न उत्सवका कार्यक्रममा यी महिलाहरु अघिअघि लागेर शोभा बढाउने गर्दछन् । कुनै औपचारिक समारोह, दिवस, मेला, महोत्सव, चाडपर्व, विवाह लगायतका कार्यक्रममा समेत राजनीतिक दल, सरकारी तथा गैरसकारी निकाय, सामाजिक संघसंस्थाहरूका साथै व्यक्तिगत रुपमा समेत पञ्चेबाजाका लागि यो समुहलाई बोलाउने गरिन्छ ।

सेरोफेरो T.V.